गोबर छ्यापाछ्याप गरी दिपावलीको समापन (भिडियोसहित)

एजेन्सी, २२ कात्तिक । मानिसहरु गोबर छ्यापाछ्याप गरिरहेका छन् । एकले अर्कामाथि गोबर छ्यापेर चिच्याउने गरिरहेका छन् । यो भारतको गुमातापुरामा दिपावली मनाउने तरिका हो । तालिम नाडु र कर्नाटक राज्यको सीमामा पर्ने गुमातापुर गाउँमा मानिसहरु गोबर छ्यापा छ्यापलाई दिपावली पर्वकै एउटा भागका रुपमा लिन्छन् । दिपावलीको अन्तिमतिर गोबर छ्यापाछ्याप गरेपछि चाँड सकिन्छ । #WATCH […]

सम्बन्धित सामग्री

आज ऋषिपञ्चमी, तीजको व्रत समापन गरिंदै

१६ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को […]