डाक्टरले गाईको गोबर खाएपछि…

गाईको पिसाब तथा गोबर मानिसको स्वास्थ्यका लागि लाभदायक रहेको भनेर आयुर्वेद तथा परम्परागत उपचार पद्धतिमा भन्ने गरिएको त सुनिएकै हो । स्वास्थ्यका लागि भन्दै कतिपय मानिसहरूले गाईको गहुँत पिएको पनि देखेका छौँ । तर छिमेकी मुलुक भारतका एकजना चिकित्सकले भने गाईको गोबर नै खाएका छन् । गाईको गोबर खानुका फाइदा बखान गर्दै ती डाक्टरले गाईको […]

सम्बन्धित सामग्री

आज धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै

काठमाडौं : यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले वास गर्छिन् भन्ने मान्यता छ। यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली…

आज ऋषिपञ्चमी पर्व यसरी मनाइयो

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व हिन्दु धर्मावलम्बी नारीहरूले आज अरुन्धतीसहित सप्तर्षिको पूजा आराधना गरी मनाउँदैछन्।ऋषिपञ्चमीका दिन बिहानै उठेर नारीहरू नजिकको नदी,खोला,ताल,तलैया र पोखरीमा गई ३६५ दतिवनले दाँत माझ्ने,गाईको गोबर,माटो र खरानी लगाई स्नान गर्छन्।आजको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गरी दतिवन, गाईको गोबर,माटो र खरानी ले स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन छ।

आज ऋषिपञ्चमी, यसरी मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी बिहीबार पनि महिलहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं […]

आज ऋषिपञ्चमी : सप्तऋषिको पूजा आराधना गरी मनाउँदै

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला […]

सप्त ऋषिको पूजाआराधना गरी ऋषिपञ्चमी मनाइँदै

काठमाडौं : प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन्। महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्। हरितालिका (तीज)…

यस्तो छ ऋषिपञ्चमीबारेको धार्मिक विश्वास, फरक विचार राख्नेहरु पनि उल्लेख्य

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज सप्तऋषिको पूजा आराधना गरी मनाउने चलन छ । ऋषिपञ्चमीमा महिलाले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । तीजको व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे […]

हाँस्नु कि रुनु ? गोबर दलेर कोरोना भगाउने कोसिस !

भारत यतिबेला कोरोना महामारीको चपेटामा छ । दुई डोज खोप लगाएकाहरु समेत कोरोना संक्रमणबाट ग्रस्त छन, ज्यान गुमाएका छन् । यस्तो बेला भारतकै गुजरात राज्यको अहमदाबादको एउटा बिद्यालयमा भने गाउँलेहरु भेला भई धमाधम गाईको गोबर र पिसाव दलेर कोरोना भगाउने कोसिसमा छन् । र, उनीहरुको विश्वास छ कि– यो विधिले उनीहरुको कोरोना प्रतिरोधी क्षमता बढ्छ […]

कोरोनाबाट बच्न गाईको गोबर–गहुँतले नुहाइरहेका छन् भारतीय : डाक्टरले बताए खतरनाक

कोरोनाभाइरस महामारीको दोस्रो लहरले भारतमा सबैभन्दा धेरै असर पारेका छ र शहरका साथै अब गाउँका मानिसहरु पनि यो भाइरसद्वारा संक्रमित भइरहेका छन् । यसका कारण थुप्रै मानिसहरु भाइरसलाई भगाउनका लागि विभिन्न तरिका अपनाइरहेका छन् । यद्यपि, डाक्टरले लगातार यी उपायबाट बच्न सल्लाह दिने गरेका छन् ।गुजरातमा केही मानिसहरु आफ्नो शरीरमा गाईको गोबर दलिरहेका छन् भने गहुँत सेवन गरिरहेका छन् । उनीहरुका अनुसार यसले कोरोनाविरुद्धको लडाईंमा प्रतिरोधी क्षमता बलियो बनाउन सकिन्छ र कोरोनाभाइरस भइहालेता पनि यसले यो खतरनाक भा

भारतमा मानिसहरूले यसकारण एकअर्कालाई छ्यापे गाईको गोबर (भिडियो)

भारतको आन्ध्र प्रदेशस्थित कैरुप्पाला गाउँमा हजारौं गाउँलेले एकअर्कालाई गाईको गोबर छ्यापेका छन् ।  पिडकाला समारा नामक उत्सव मनाउने क्रममा बुधवार उनीहरूले गोबर छ्यापाछ्याप गरेका हुन् । मिथकमा दुई देवताबीचको विवाह विवादलाई यसै गाउँका वृद्धहरूले मिलाइदिएको र त्यसैको खुशियालीमा गोबर फ्याँक्ने परम्परा चलेको बताइन्छ ...