पाँचथर – नेकपा (एमाले) को संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वलाई चुनौती दिनुभएको छ ।
एमालेको फिदिम नगर अधिवेशनलाई सम्बोधन गर्दै आज बुधवार नेता नेम्वाङले माधव नेपालप्रति लक्षित गर्दै फलानोले हेप्ने गरेकाले पार्टीमा बस्न सकिएन भन्ने कुरा गरेर, विना विचारधारा, दर्शन र कार्यक्रमविना पार्टी विभाजनको औचित्य स्थापित गर्न नसकिने पनि स्पष्ट पार्नुभयो ।
‘माधव नेपालसँग गएका १४ सांसदहरू गैरकानुनी हुन्’, नेम्वाङ...