काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सुवास नेम्वाङ सिद्धान्तनिष्ठ नेता भएको भन्दै उनको स्मरण गरेका छन्। नेम्वाङ सिद्धान्तनिष्ठ भएको कारण उनको एकैपटक मृत्यु भएको केसीको तर्क छ। राजनीतिक र सैद्धान्तिक रुपमा चुकेका नेताहरुको एउटै जीवनमा पटक–पटक मृत्यु हुने गरेको तर नेम्वाङ सिद्धान्तनिष्ठ भएका कारण उनको एकैपटक मृत्यु भएको केसीको भनाइ छ। नेम्वाङको पार्थिव शरिरमा […]