वसन्तकुमार नेम्वाङ ४७ मतान्तरले विजयी

पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङ पुनः निर्वाचित हुनुभएको छ । गए राति अबेर सकिएको मतपरिणामअनुसार उहाँले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गर्नुभएको हो । नेम्वाङले ३२ हजार एक सय १०.मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ । नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा …

सम्बन्धित सामग्री

हेलिकोप्टरबाट काठमाडौं ल्याइएका एमाले सांसद नेम्वाङलाई के भएको हो ?

एमाले नेता वसन्तकुमार नेम्वाङ एक्कासि बिरामी परेपछि बुधबार ताप्लेजुङबाट हेलिकोप्टरमा राजधानी ल्याइयो ।

हेलिकोप्टरबाट काठमाडौं ल्याइएका एमाले सांसद नेम्वाङलाई के भएको हो ?

एमाले नेता वसन्तकुमार नेम्वाङ एक्कासि बिरामी परेपछि बुधबार ताप्लेजुङबाट हेलिकोप्टरमा राजधानी ल्याइयो ।

पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङ ४७ मतान्तरले विजयी

पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङ पुनः निर्वाचित भएका छन् । गए राति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरे ।

पाँचथरबाट एमालेका नेम्वाङ निर्वाचित

पाँचथर, मंसिर ९। प्रतिनिधि सभा सदस्य पाँचथरबाट नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङ निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका भिष्मराज आङदेम्वेलाई ४७ मत अन्तरले पराजित गरेका हुन्। नेम्वाङले ३२ हजार १ सय १० मत प्राप्त गर्दा आङदेम्वेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ। नेम्वाङ यसअिघ पाँचथर जिल्लाबाट २०४८,२०५६ र २०७४ सालमा पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित […]

पाँचथर : गठबन्धनका उम्मेदवारलाई ४७ मतान्तरले हराउँदै एमालेका नेम्वाङ निर्वाचित

पाँचथर – पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित हुनुभएको छ । गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका भिष्मराज आङ्देम्बेलाई पराजित गर्दै नेम्वाङ निर्वाचित हुनुभएको हो । नेम्वाङले आङ्देम्बेलाई ४७ मत अन्तरले पराजित गर्नुभएकाे हाे । नेम्वाङले ३२ हजार १ सय १०.मत प्राप्त गर्दा आङ्देम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ । नेम्वाङ यसअिघ पाँचथर जिल्लाबाट २०४८, २०५६ र २०७४ सालमा पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेम्बाङले २०७४ सालमा पनि आङ्देम्बेलाई हराउँदै प्रतिनिधि सभा ...

पाँचथरमा ४७ मत अन्तरले एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित

पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका भिष्मराज आङदेम्वेलाई पराजित गर्दै नेम्वाङ निर्वाचित भएका हुन् । नेम्वाङले आङदेम्वेलाई ४७ मत अन्तरले पराजित गरेका छन् ।

पाँचथरमा नेम्वाङ र भीष्म आङदेम्वेबीच रोचक प्रतिस्पर्धा, कसले मार्ला बाजी

काठमाडौं, ८ मंसिर । देशभर प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । पाँचथरमा पूर्वमन्त्री द्धय वसन्तकुमार नेम्वाङ र भीष्मराज आङदेम्वेबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । नेकपा एमालेका नेम्वाङ र नेपाली कांग्रेसका आङदेम्वेबीच पछिल्लो मतपरिणाम अनुसार १७ मतान्तरको फरक छ । २ बजे सम्मको प्राप्त विवरणअनुसार नेम्वाङले २० हजार ३९८ मत सहित अग्रस्थानमा […]

पाँचथरमा वसन्त नेम्वाङ र भीष्म आङदेम्वेबीच १७ मतको टक्कर

पाँचथरमा पूर्वमन्त्रीद्वय वसन्तकुमार नेम्वाङ र भीष्मराज आङदेम्वेबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ ।

सरकारमा अब प्रधानमन्त्री ओलीसहित चार मन्त्री मात्र

काठमाडौं। सरकारमा अब प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य ४ जना मन्त्री मात्र कायम रहने भएका छन्। जसमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लिलानाथ श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङ मात्रै बहाल रहेनछन्।

कुन दलबाट कति उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री?

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पुनर्गठित मन्त्रीहरूमध्ये नेकपा एमालेबाट दुईजना उपप्रधानमन्त्री (विष्णु रिमाल र रघुवीर महासेठ) रहेका छन् भने छजना मन्त्रीहरू रहेका छन्। यता जनता समाजवादी पार्टी (जसपा) नेपालबाट राजेन्द्र महतो उपप्रधानमन्त्री भएका छन्। जसपाबाट आठजना मन्त्री र दुईजना राज्यमन्त्री आज थपिएका छन्। मन्त्रिमण्डलमा कृष्णगोपाल श्रेष्ठ (शिक्षा), वसन्तकुमार नेम्वाङ (यातायात) र लीलानाथ श्रेष्ठ (कानून) दोहोरिएका छन्।