पाँचथरबाट नेम्वाङ निर्वाचित

 पाँचथर : पाँचथरबाट नेकपा एमालेका बसन्तकुमार नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन्।नेम्वाङले ३२ हजार ११० मत ल्याउँदा आङ्देम्बेले ३२ हजार ६३ मत पाए । झिनो मतान्तरले निर्वाचित नेम्वाङ यसअघि पनि सोही क्षेत्रबाट सांसद थिए ।

सम्बन्धित सामग्री

नेम्वाङ सिद्धान्तनिष्ठ नेताः चित्रबहादुर केसी

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सुवास नेम्वाङ सिद्धान्तनिष्ठ नेता भएको भन्दै उनको स्मरण गरेका छन्। नेम्वाङ सिद्धान्तनिष्ठ भएको कारण उनको एकैपटक मृत्यु भएको केसीको तर्क छ। राजनीतिक र सैद्धान्तिक रुपमा चुकेका नेताहरुको एउटै जीवनमा पटक–पटक मृत्यु हुने गरेको तर नेम्वाङ सिद्धान्तनिष्ठ भएका कारण उनको एकैपटक मृत्यु भएको केसीको भनाइ छ। नेम्वाङको पार्थिव शरिरमा […]

पाँचथरमा खेर गएन एमालेकाे विजय जुलुस, एक मत घटे पनि नेम्वाङ नै विजयी

पाँचथरमा नेकपा एमालेका उम्मेदवार बसन्तकुमार नेम्वाङ विजयी भएका छन् । समानुपातिक बाकसमा झरेका प्रत्यक्षतर्फको मतसमेत गणना गर्दा नेम्वाङ विजयी भएका हुन् ।

इलामबाट नेम्वाङ विजयी

इलाम । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरे । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए । यस क्षेत्रबाट २०७४ सालमा पनि नेम्वाङ नै निर्वाचित भएका थिए । उनी ०५६ सालयता प्रतिनिधि सभामा […] The post इलामबाट नेम्वाङ विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इलाम २ बाट एमालेका सुवास नेम्वाङ विजयी

एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं २ बाट विजयी भएका छन् । । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका हुन् । उनका...

वसन्तकुमार नेम्वाङ ४७ मतान्तरले विजयी

पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङ पुनः निर्वाचित हुनुभएको छ । गए राति अबेर सकिएको मतपरिणामअनुसार उहाँले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गर्नुभएको हो । नेम्वाङले ३२ हजार एक सय १०.मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ । नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा …

पाँचथरबाट एमालेका नेम्वाङ निर्वाचित

पाँचथर, मंसिर ९। प्रतिनिधि सभा सदस्य पाँचथरबाट नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङ निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका भिष्मराज आङदेम्वेलाई ४७ मत अन्तरले पराजित गरेका हुन्। नेम्वाङले ३२ हजार १ सय १० मत प्राप्त गर्दा आङदेम्वेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ। नेम्वाङ यसअिघ पाँचथर जिल्लाबाट २०४८,२०५६ र २०७४ सालमा पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित […]

पाँचथरबाट एमालेका बसन्त नेम्वाङ निर्वाचित

कांग्रेस सहमहामन्त्री भिष्मराज आङदेम्बेलाई झिनो मतान्तरले पराजित गर्दै एमालेका नेम्वाङ निर्वाचित भएका हुन् ।

एन्फा अध्यक्ष नेम्वाङ अस्पतालबाट डिस्चार्ज

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्वाङ अस्पतालबाट डिस्चार्ज भएका छन् । एन्फा अध्यक्ष अस्वस्थ हुँदा एन्फा कार्यसमिति बैठक स्थागित भएको थियो । एन्फा कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा सोमबार दिउँसो तीन बजे बस्ने तय थियो । एन्फा अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पतालमा भर्ना  भएका थिए ।  अर्को सूचना नआउन्जेल एन्फा कार्यसमिति बैठक स्थगित भएको छ ।  एन्फाको कार्यतालिका अनुसार बैठकमा विभिन्न १२ एजेन्डामा छलफल हुने तय भएको थियो ।

एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन्। सोमबार भएको निर्वाचनमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्वाङ विजयी भएका हुन्।...

ओलीको रोजाईमा पोखरेल कि नेम्वाङ ?

काठमाडौं, ११ मंसिर । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङ प्रतिष्पर्धी देखिएका छन् । पोखरेलले अध्यक्ष केपी शर्मा ओलीपछिको उत्तराधिकारीका रुपमा आफूलाई प्रस्तुत गर्न थालेका छन् । नेम्वाङले केही दिन अघि नै वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरिसके । पोखरेल र नेम्वाङ दुवै मैदान छाड्न तयार छैनन् । वरिष्ठ उपाध्यक्ष बन्नु नै ओलीको […]