इलामबाट नेम्वाङ विजयी

इलाम । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरे । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए । यस क्षेत्रबाट २०७४ सालमा पनि नेम्वाङ नै निर्वाचित भएका थिए । उनी ०५६ सालयता प्रतिनिधि सभामा […] The post इलामबाट नेम्वाङ विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

पाँचथरमा खेर गएन एमालेकाे विजय जुलुस, एक मत घटे पनि नेम्वाङ नै विजयी

पाँचथरमा नेकपा एमालेका उम्मेदवार बसन्तकुमार नेम्वाङ विजयी भएका छन् । समानुपातिक बाकसमा झरेका प्रत्यक्षतर्फको मतसमेत गणना गर्दा नेम्वाङ विजयी भएका हुन् ।

इलाम २ बाट एमालेका सुवास नेम्वाङ विजयी

एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं २ बाट विजयी भएका छन् । । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका हुन् । उनका...

पाँचथरमा एमालेका वसन्त कुमार नेम्वाङ ४७ मतान्तरले विजयी

मिक्लाजुङ : पाँचथरबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का वसन्त कुमार नेम्वाङ पुनः निर्वाचित भएका छन्। गएराति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन्। नेम्वाङले ३२ हजार एक सय १०.मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ। नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६…

वसन्तकुमार नेम्वाङ ४७ मतान्तरले विजयी

पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङ पुनः निर्वाचित हुनुभएको छ । गए राति अबेर सकिएको मतपरिणामअनुसार उहाँले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गर्नुभएको हो । नेम्वाङले ३२ हजार एक सय १०.मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ । नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा …

पाँचथरमा एमालेका बसन्त कुमार नेम्वाङ ४७ मतले विजयी

पाँचथर । पाँचथरमा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का केन्द्रिय सदस्य बसन्त कुमार नेम्वाङ विजयी हुनुभएको छ । बिहीबार राति अबेर सकिएको मतपरिणाम अनुसार नेपाली कांग्रेसका भिष्मराज आङदेम्वेलाई झिनो मतान्तरले पराजित गर्दै नेम्वाङ निर्वाचित हुनुभएको हो । नेम्वाङले आङदेम्वेलाई ४७ मत अन्तरले पराजित गर्नुभएको हो । नेम्वाङले ३२ हजार १ सय १०.मत प्राप्त गर्दा आङदेम्वेलाई ३२ […]

किरात धर्मगुरुको आशीर्वाद र जातीय मतमै टिकेका सुवास नेम्वाङ

इलाम : हरेक निर्वाचनमा इलामलाई विशेष महत्त्वका साथ हेरिँदै आएको छ। इलामबाटै सुवासचन्द्र नेम्वाङ २ पटक सभामुख र झलनाथ खनाल प्रधानमन्त्री हुने मौका पाए।झलनाथ खनाल इलाम क्षेत्र नं. २ मा पर्ने इलाम नपा–१ साखेजुङका हुन् भने सोही नपा–७ सुन्तलाबारीका नेम्वाङ। खनाल २०४८ सालदेखि इलाम क्षेत्र नं १ बाट चुनाव लड्छन् ।२०५६ सालदेखि संघीय निर्वाचनमा सहभागी नेम्वाङ अपराजित नेता हुन्। सूर्य चिह्नबाट विजयी हुँदै आएका २ हेभिवेटको नियति योपटक फेरिएको छ। नेम्वाङ सूर्य चिह्नबाटै चुनावी मैदानमा होमिदा खनाल

एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन्। सोमबार भएको निर्वाचनमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्वाङ विजयी भएका हुन्।...

एन्फाको अध्यक्षमा पंकज विक्रम नेम्वाङ निर्वाचित

मोरङ – नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकज विक्रम नेम्वाङ विजयी भएका छन्। सोमबार काठमाडौँमा सम्पन्न एन्फाको २१ औँ साधारण सभाबाट नेम्वाङ ४५ मतसहित विजयी भएका हुन्। उनले निकटतम प्रतिस्पर्धी कर्मा छिरिङ शेर्पालाई ६ मतको अन्तरले पराजित गरे। पराजित शेर्पाले ३९ मत पाए। अन्य पदाधिकारीको मतगणना कार्य जारी रहेको छ।

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी

नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव हर्कबहादुर नेम्वाङ विजयी भएका छन् । अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याएका छन् । मुक्साहाङ माओवादी नेता वर्षमान पुन निकट हुन् । अध्यक्षमा ७ मत बदर भएको थियो ।तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङ १११, देवान चाम्लिङ १२० र शिवकुमार डाँगी ११३ मत ल्याएर विजयी भएका छन् ।  सचिवमा गणेश उप्रेती १४८ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी सिपी