काठमाडौं, ११ मंसिर । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङ प्रतिष्पर्धी देखिएका छन् । पोखरेलले अध्यक्ष केपी शर्मा ओलीपछिको उत्तराधिकारीका रुपमा आफूलाई प्रस्तुत गर्न थालेका छन् । नेम्वाङले केही दिन अघि नै वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरिसके । पोखरेल र नेम्वाङ दुवै मैदान छाड्न तयार छैनन् । वरिष्ठ उपाध्यक्ष बन्नु नै ओलीको […]