काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९’ जारी गरेर आफ्नो वेबसाइटमा राखेको छ।निर्देशिकामा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिन परे कुनै नेपाली नागरिक विदेशमा उच्च शिक्षा अध्ययन गर्न जानुपर्ने भएमा नियमावलीको अनुसूची (४) बमोजिमको ढाँचामा स्वीकृतिको लागि मन्त्रालयमा निवेदन पेश गर्नु पर्नेछ।विदेशमा अध्ययन गर्न जाने नेपाली नागरिकले त्यसरी अध्ययन गर्नु पूर्व उच्च शिक्षासँग सम्बन्धित भाषा अध्ययन (ल्याङ्वेज कोर्ष) वा पूर्वयोग्यता