डिप्लोमा र भाषा अध्ययनका लागि एनओसी नपाइने

२९ चैत, काठमाडौं । अब विद्यार्थीहरुले डिप्लोमा तह वा सो सरहको अध्ययन तथा भाषा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिन नपाउने भएका छन् । वैदेशिक अध्ययन अनुमति शाखाले उच्च शिक्षा अध्ययन गर्न जानेहरुका लागि मात्रै एनओसी पत्र दिँदै आए पनि कक्षा १२ पास गरिसकेपछि डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) गर्न जानेलाई […]

सम्बन्धित सामग्री

नेपालका क्याम्पस रित्तिँदै, विदेशमा पढ्न दैनिक ७०० ले लिन्छन् एनओसी

काठमाडौं : नेपालमा शैक्षिक गुणस्तर निरन्तर खस्किँदै गर्दा त्रिभुवन विश्वविद्यालय (त्रिवि), आंगिक क्याम्पस र सम्बन्धन प्राप्त निजी कलेजका कक्षा कोठा रित्तिन थालेको छ। विद्यार्थी पाउन क्याम्पसहरूलाई मुस्किल परेको छ। त्रिविका अधिकांश विभाग खालीजस्तै बनेका छन्।त्रिविका अनुसार हिन्दी, इतिहास, जल तथा मौसम विज्ञान, भाषा विज्ञान, मनोविज्ञान, ललितकला, संस्कृत र मैथिलीलगायत विभागमा विद्यार्थीको अभाव छ।हिन्दी केन्द्रीय विभागमा दुई सेमेस्टरमा ६ जना विद्यार्थी भर्ना भएका छन्। कुनै वेला वार्षिक ३००&

के-के व्यवस्था छ जारी वैदेशिक अध्ययन स्वीकृति निर्देशिकामा ?

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९’ जारी गरेर आफ्नो वेबसाइटमा राखेको छ।निर्देशिकामा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिन परे कुनै नेपाली नागरिक विदेशमा उच्च शिक्षा अध्ययन गर्न जानुपर्ने भएमा नियमावलीको अनुसूची (४) बमोजिमको ढाँचामा स्वीकृतिको लागि मन्त्रालयमा निवेदन पेश गर्नु पर्नेछ।विदेशमा अध्ययन गर्न जाने नेपाली नागरिकले त्यसरी अध्ययन गर्नु पूर्व उच्च शिक्षासँग सम्बन्धित भाषा अध्ययन (ल्याङ्वेज कोर्ष) वा पूर्वयोग्यता

विदेशमा भाषा शिक्षण र डिप्लोकोर्षमा अध्ययन गर्ने विद्यार्थीले पाउने भए एनओसी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई डिप्लोमा, तालिम, भाषा शिक्षण कोर्ष तथा प्राविधिक शिक्षाको लागि एनओसी खुला गरेको छ।...

विदेशमा भाषा शिक्षण र डिप्लोकोर्षमा अध्ययन गर्ने विद्यार्थीले पाउने भए एनओसी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई डिप्लोमा, तालिम, भाषा शिक्षण कोर्ष तथा प्राविधिक शिक्षाको लागि एनओसी खुला गरेको छ।...

स्टुडेन्ट भिसामा जापान जान सरकारको रोक,  एनओसी नै नदिने

सरकारले स्टुडेन्ट भिसामा जापान जान रोक लगाएको छ। शिक्षा मन्त्रालयले ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ जारी गरेसँगै जापान जाने धेरैको सपना तुहिएको छ। नयाँ निर्देशिकाले भाषा र डिप्लोमा कोर्ष पढ्नका लागि ‘एनओसी’ (नो ...

अध्ययन अनुमतिपत्र लिने दोब्बर

काठमाडौं, चैत ४ । माघको तुलनामा फागुनमा झन्डै दोब्बर विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत फागुनमा १३ हजार ९४५ जनाले एनओसी लिएका छन् । माघमा अनुमतिपत्र लिनेको सङ्ख्या सात हजार ६१८ थियो । शाखाका प्रमुख वासुदेव वस्तीले जापानमा भाषा अध्ययनका लागि खुला […]