सरकारले वैदेशिक अध्ययन अनुमति पत्र एनओसीमा कडाई गर्ने

काठमाडौं । सरकारले वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर–एनओसी) मा कडाई गर्दै झुटा विवरण पेश गर्नेलाई कारबाही गर्ने भएको छ । सरकारले एनओसी प्राप्त गर्न केही प्रावधानसहित नयाँ निर्देशिका जारी गरेको हाे । नयाँ निर्देशिका अनुसार विदेश पढ्न अनुमति लिने चरण, शिक्षण संस्था र विषय छनोट, विदेशी मुद्रा सटही लगायतका प्रक्रियामा कडाई गरिएको हो । […]

सम्बन्धित सामग्री

एनओसी सेवा सहज बनाउन अझै ४ दिन लाग्ने

१ चैत, काठमाडौं । वैदेशिक अध्ययन अनुमति पत्र वितरण चार दिनभित्र सहज हुने शिक्षा मन्त्रालयको एनओसी शाखाले जनाएको छ । शाखाका निमित्त प्रमुख वासुदेव वस्तीले बिहीबारदेखि पुनः ‘टाइम कार्ड’ लागू गरिएकोले चार दिनभित्र सहज हुने बताए । उनले भने, ‘हामी अबको चार दिनभित्र सहज बनाउँछौं । बीचमा टाइम कार्ड लागू नगर्दा समस्या आएको हो ।’ […]

एनओसी लिन घण्टौं लाइन (तस्वीरहरु)

१२ पुस, काठमाडौं । वैदेशिक अध्ययन अनुमति पत्र शाखा (एनओसी) सेवा प्रभावकारी बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनशक्ति थप गरेको छ । मन्त्रालयले एनओसी शाखामा दुई जना शाखा अधिकृत थप गरेको छ । एनओसी शाखा प्रमुख शान्तlराम पौडेलले विद्यार्थीको चाप अत्यधिक रहेको र जनशक्ति अभाव भएको बेला मन्त्रालयले केही दिनका लागि जनशक्ति थप गरेको […]

डिप्लोमा र भाषा अध्ययनका लागि एनओसी नपाइने

२९ चैत, काठमाडौं । अब विद्यार्थीहरुले डिप्लोमा तह वा सो सरहको अध्ययन तथा भाषा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिन नपाउने भएका छन् । वैदेशिक अध्ययन अनुमति शाखाले उच्च शिक्षा अध्ययन गर्न जानेहरुका लागि मात्रै एनओसी पत्र दिँदै आए पनि कक्षा १२ पास गरिसकेपछि डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) गर्न जानेलाई […]

फागुन महिनामा १३ हजार बढीले लिए एनओसी

६ चैत, काठमाडौं । फागुन महिनामा मात्रै १३ हजार बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखा प्रमुख बासुदेव वस्तीका अनुसार फागुन महिनामा विभिन्न देशका लागि १३ हजार ९४५ जना विद्यार्थीले विभिन्न देशका लागि वैदेशिक अध्ययन अनुमति पत्र लिएका हुन् । शाखाका अनुसार फागुन महिनामा सबैभन्दा […]

पुस महिनामा करिब ८ हजारले लिए एनओसी

६ माघ, काठमाडौं । पुस महिनामा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) करिब ८ हजार जना विद्यार्थीले लिएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाको तथ्यांक अनुसार पुसमा सात हजार ८५१ जना विद्यार्थीले विभिन्न देशका लागि वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् । अष्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया लगायत ४२ देशका लागि विद्यार्थीले एनओसी लिएका […]

अध्ययनका लागि क्यानडा जानेको संख्या बढ्दो

७ कात्तिक, काठमाडौं । पछिल्लो समय अध्ययनका लागि क्यानडा जाने विद्यार्थीको संख्या बढेको छ । असोज महिनामा अध्ययनका लागि क्यानडा जान चाहने एक हजार ४५८ जनाले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाले जनाएको छ । अध्ययनका लागि विदेश जाने धेरैजसो विद्यार्थी अष्ट्रेलिया र जापान जाने गरेकामा असोज महिनामा […]

कक्षा १२ को नतिजापछि एनओसी लिनेको संख्या बढ्यो

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएपछि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको संख्या बढेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा गत शुक्रबार सार्वजनिक गरेको थियो । त्यसयता मात्रै दुई हजार बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाले जनाएको छ । […]

कक्षा १२ को नतिजापछि एनओसी लिनेको संख्या बढ्यो

२२ भदौ, काठमाडौं। कक्षा १२ को नतिजा सार्वजनिक भएपछि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको संख्या बढेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा गत शुक्रबार सार्वजनिक गरेको थियो । त्यसयता मात्रै दुई हजार बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाले जनाएको छ […]

विदेश पढ्न जान ६ महिनामा ८२ हजारले लिए अनुमति, धेरैजसो अष्ट्रेलिया जाने

२१ असार, काठमाडौं । विदेशमा अध्ययन गर्न जान पछिल्लो ६ महिनामा मात्रै ८२ हजार भन्दा बढी नेपालीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार २०२२ जनवरी १ देखि जुलाई ४ सम्म(१७ पुस २०७८ देखि २० असार २०७९ सम्म) ८२ हजार ४०९ वटा एनओसी जारी भएको छ […]

विदेश जान दैनिक १२ सय विद्यार्थीले लिन्छन् एनओसी

१ चैत, काठमाडौं । पछिल्ला दिनमा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको संख्या अत्यधिक बढेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार एक सतायता दिनमा एक हजारदेखि १२ सय जना विद्यार्थी वैदेशिक अध्ययन अनुमति पत्र लिन आउने गरेका छन् । शाखा प्रमुख हरिप्रसाद निरौलाले अष्ट्रेलिया, जापान, बेलायत, क्यानडा, भारतलगायतका देशमा पढ्न […]