अब घरबाटै नो अब्जेक्सन सर्टिफिकेट लिन सकिने

वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको सुरुवात गरेको छ ।

सम्बन्धित सामग्री

बझाङमा घरबाटै दुई बालक बेपत्ता

बझाङ, माघ १८ । बझाङको केदारस्यूँ गाउँपालिकाका दुई बालक बेपत्ता भएका छन्। केदारस्यूँ गाउँपालिका–८ सुकानाउलाका जयभान बोहराका दुई छोरा घरबाटै बेपत्ता भएका हुन्। मंगलवार दिउँसो घरमा कोही नभएको समयमा आन्दाजी १२ वर्षीय राहुल बोहरा र ९ वर्षीय राकेश बोहरा बेपत्ता भएको बालकका दाई हरिलाल बोहराले जानकारी दिए। जयभान र उनी श्रीमती शान्ति विगत ४ वर्षदेखि […]

‘लैङ्गिक हिंसा अन्त्यका लागि घरबाटै अभियान सुरू’

सप्तरी – राजविराजमा आज आयोजित एक कार्यक्रमका वक्ताले लैङ्गिक हिंसा अन्त्यका लागि घरबाटै अभियान सुरू गर्नुपर्ने बताएका छन् । लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानअन्तर्गत दैनिक कार्यक्रम गर्दै आएको मूल समारोह समितिले गरेको लैङ्गिक हिंसाको अवस्था र समाधानका उपाय विषयक अन्तक्र्रिया कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लालदासले महिला हिंसा अन्त्यका लागि घरबाटै छोरा र छोरीबीचको […]

सरकारी कर्मचारीलाई दुई हप्ता घरबाटै काम गर्न सरकारको निर्देशन

काठमाडौँ । श्रीलंकाका सरकारले कर्मचारीहरूलाई दुई हप्ता घरबाटै काम गर्न निर्देशन दिएको छ।  इन्धन अभाव खेपीरहेको श्रीलंका सराकरले दुई हप्ताको लागि घरबाटै काम गर्न निर्देशन दिएको समाचार संस्था रोयटर्सले जनाएको छ। सरकारको व्यवस्थापकीय कमजोरी र कोभिड–१९को महामारीले गर्दा श्रीलंकाली वनता आर्थिक संकटमा छन्। गृह मन्त्रालयले शुक्रबार जारी गरेको सर्कुलरमा भनिएको छ ‘इन्धन आपूर्तिको सीमा, कमजोर […]

श्रीलंकामा सरकारी कर्मचारीलाई घरबाटै काम गर्न आग्रह

श्रीलङ्का सरकारले अत्यावश्यक बाहेकका सेवामा संलग्न कर्मचारीहरूलाई घरबाटै काम गर्न आग्रह गरेको छ । इन्धनको अभावका कारण कर्मचारीहरुलाई दुई साता घरबाटै काम गर्न आग्रह गरेको हो। यससँगै विद्यालयहरूलाई अनलाइन अध्ययन गर्न पनि भनिएको छ। विदेशी मुद्रा सञ्चिति सकिएपछि श्रीलङ्काले इन्धन आयात गर्न निरन्तर सङ्घर्ष गरिरहेको छ ।

घरबाटै दूध संकलनका लागि ५० प्रतिशत अनुदानमा ट्यांकर

जुम्लामा किसानका घरबाटै दूध संकलन गरी बजारमा ल्याउनका लागि पाँच सयदेखि एक हजार लिटरसम्म दूध बोक्ने ट्यांकर उपलब्ध भएको छ । पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाले ५० प्रतिशत अनुदानमा उपलब्ध...

दिल्लीका निजी कार्यालयलाई घरबाटै काम गर्न निर्देशन

नयाँदिल्ली– भारतमा सम्पूर्ण निजी कार्यलय घरबाटै सञ्चालन हुने भएका छन् । कोभिड संक्रमण तीव्र फैलिएसँगै दिल्ली विपद् व्यवस्थापन अथोरिटी (डीडीएमए)ले सम्पूर्ण निजी कार्यलयलाई घरबाटै अहिलेसम्म अधिकांश कार्यलयलाई आधा कर्मचारीलाई कार्यलयबाट र बाँकीलाई घरबाटै काम गर्न निर्देशन दिइएको थियो । त्यस्तै, सरकारी कार्यलयमा ५० प्रतिशत कर्मचारीले मात्र कार्यलयबाट काम गरेका छन् । अत्यावश्यक सेवालाई भने छुट […]

भारतीय चुनावमा वृद्धवृद्धाले घरबाटै मतदान गर्न पाउने सुविधा आउँदै

भारतको चुनाव आयोगले उत्तर प्रदेश विधानसभा चुनावमा वृद्धवृद्धाले घरबाटै मतदान गर्न पाउने सुविधा दिने भएको छ । आयोगले बिहीवार लखनउमा पत्रकार सम्मेलन गर्दै ८० वर्षमाथिका वृद्धवृद्धा, अपाङ्ग र कोरोना संक्रमितले घरबाटै मतदान गर्न पाउने जनाएको छ । उत्तर प्रदेशमा आसन्न विधानसभा चुनावबारे केही दिनमा मिति घोषणा गर्ने आयोगको तयारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना महामारीको तेस्रो चरण र ओमिक्रोन भेरियन्टलाई मध्यनजर गर्दै आयोगले मतदान गर्ने समय बढाएर बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म कायम गर्ने, सबै बुथमा विद्युतीय ...

घरबाटै महिला हिंसा अन्त्यका लागि गम्भीर बन्न मन्त्री रेग्मीको निर्देशन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले घरबाटै हिंसा अन्त्यका लागि गम्भीर बन्न अधिकारका क्षेत्रमा कार्यरत सङ्घसंस्थालाई निर्देशन दिएकी छन्। महिला हिंसा विरुद्धको १६ दिने अभियानको तयारी बैठकमा मन्त्री रेग्मीले हिंसा विरुद्धको अभियान गाउँ टोलसम्म पुर्‍याउनु पर्ने र घरबाटै हिंसा अन्त्यका लागि सबै पक्ष गम्भीर बन्नु पर्ने बताएकी हुन्।‘घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारालाई साकार पार्न सबै पक्ष गम्भीर बन्नुपर्छ,’मन्त्री रेग्मीले भनिन्,&lsquo

घरबाटै खाटसहित दम्पती बेपत्ता घटनामा सीआईबीले अनुसन्धान सुरु गर्‍याे

महाेत्तरी – महोत्तरीमा घरबाटै बेपता भएका झा दम्पती सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) को टोलीले अनुसन्धान सुरु गरेकाे छ । सीआईबीकाे टोलीले बिहीवारदेखि घटनास्थललगायतका क्षेत्रमा अनुसन्धान थालेको हो । ब्युरोका प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमाण्डको टोली घरबाटै खाटसहित बेपत्ता रहेका पिपरा गाँउपालिका ५ का मोसाफिर झा र उहाँकी ६० वर्षीया श्रीमती गीतादेवीको सम्बन्धमा अनुसन्धान सुरु गरेको सीआईबी प्रमुख सहकुल थापाले जानकारी दिनुभयो ।   यसअघि बेपत्ता झा दम्पतीको खोजी...

घरबाटै बेपत्ता भएका दूधेबालक ७२ घण्टापछि भारतबाट उद्धार

लहान । आफ्नै आँगनबाट बेपत्ता भएका सिरहाको दुई वर्षीय बालकलाई ७२ घण्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ । आफ्नै घरआँगनमा खेलिरहेका बेला गत मङ्गलबार साँझ सिरहा नगरपालिका–१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव बेपत्ता भएको थिए । बालक घरबाटै बेपत्ता भएको सूचना पाएर खोजतलासमा जुटेको जिल्ला प्रहरी कार्यालय सिरहाको […] The post घरबाटै बेपत्ता भएका दूधेबालक ७२ घण्टापछि भारतबाट उद्धार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.