वैदेशिक अध्ययन छात्रवृत्तिका लागि अधिकृत भन्दा माथिका कर्मचारीसँग निवेदन माग

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक अध्ययन छात्रवृत्तिका लागि निवेदन माग गरेको छ । भारत सरकारद्वारा नेपाल सरकारका निजामती कर्मचारीहरूलाई प्राप्त भएको अध्ययन छात्रवृत्तिका लागि मन्त्रालयले मन्त्रालय वा अन्तर्गतका निकाय वा स्थानीय तहमा कार्यरत शाखा अधिकृत वा सो सरह र सो भन्दा माथिल्लो पदका कर्मचारीहरूमध्येबाट मनोनयन गर्ने निर्णय भएको भन्दै योग्यता पुगेका […]