विद्यार्थी आफैंले एनओसी प्रिन्ट गर्न सक्ने गरी निर्देशिका आउँदै

मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले वैदेशिक अध्ययन अनुमतिसम्बन्धी सेवा प्रवाहलाई मर्यादित, व्यवस्थित र प्रविधिमैत्री बनाउनका निमित्त वैदेशिक अध्ययन स्वीकृति व्यवस्थापन निर्देशिका,२०७९ जारी गर्ने तयारी गरेको छ।...

सम्बन्धित सामग्री

सुदूरपश्चिममा सरकार बनाउन हुन सक्ने पाँच समीकरण

दलहरूबीच जस्तोसुकै समीकरण पनि बन्न सक्ने हुँदा कुनै निश्चित दलको नेतृत्वमा सरकार बन्छ भनेर आकलन गर्न सक्ने स्थिति छैन ।

कोनोर म्याकग्रेगर चाँडै युएफसीमा फर्किन सक्ने

मार्काका अनुसार कोनोर म्याकग्रेगर चाँडै युएफसीमा फर्किन सक्ने छन्। बायाँ खुट्टा भाँचिएपछि उनका प्रशंसकहरुले उनलाई फेरी युएफसीमा फर्किएको हेर्न चाहन्छन्। उनले सामाजिक सञ्जाल मार्फत आफू २०२३ को शुरुवात सम्म फर्कन सक्ने बताएका छन्। क्यानेडियन पत्रकार एरियल हेलवानीका अनुसार यो मार्च २०२३ मा कोनोर म्याकग्रेगर युएफसी अष्टकोनमा फर्कन सक्ने धेरै सम्भवना छ।

चीनले बनायो अपराधी पहिचान गर्न सक्ने मेसिन

१२ पुस, काठमाडौं । चीनले अपराधीलाई अभियोग लगाएर सजाय दिन सक्ने आर्टिफिसियल इन्टेलिजेन्स जडित मेसिनको विकास गरेको छ । अनुसन्धानकर्ताले आर्टिफिसियल इन्टेलिजेन्ससहितको मेसिनले कुनै त्रुटिबिना अभियोग लगाई अपराधीलाई दण्डित गर्न सक्ने बताएका छन् । उक्त मेसिनले राष्ट्रविरोधी मानिसको पहिचान गर्न सक्ने र बयान सुनेपछि अपराधीलाई कानुन अनुसार सजाय तोक्न सक्ने दावी गरिएको छ । अपराधीलाई […]

अब काका-ससुराले पनि मृगौला दान गर्न सक्ने

अब काका—ससुराले पनि मृगौला दान गर्न सक्ने भएका छन् । सर्वोच्च अदालतले मानव अंग प्रत्यारोपण ऐनको थप व्याख्या गर्दै काका–ससुराबाट पनि मिर्गौला दान लिन सक्ने व्यवस्था गरेको हो ।

काबुलमा फेरि आक्रमण हुन सक्ने चेतावनी

काठमाण्डौ – अफगानिस्तानको काबुलमा फेरि आक्रमण हुन सक्ने चेतावनी दिइएको छ । काबुल विमानस्थलमा रकेट आक्रमण र गाडीमा बम राखेर आक्रमण हुन सक्ने खतरा रहेकाले उच्च सतर्कता अपनाइएको अमेरिकी सेनाले जनाएको छ ।  अफगानिस्तानमा थप आक्रमणको सामना गर्नका लागि तयारी अवस्थामा रहेको अमेरिकाका एक उच्च सैन्य अधिकारीले बताएका बीबीसीले जनाएको छ । विद्रोही समूह इस्लामिक स्टेटले काबुलमा फेरि आक्रमण गर्न सक्ने सैन्य अधिकारीले बताएका हुन् ।  हिजो काबुल विमानस्थलमा भएको बम आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ९० पुगेको छ । विस्फो...

आँशुबाट पनि कोरोना सर्न सक्ने!

संक्रमितको आँशुबाट पनि कोरोना संक्रमण सर्न सक्ने खतरा रहेको एक अध्ययनले देखाएको छ। भारतको अमृतसारस्थित गभरमेन्ट मेडिकल कलेजको एक रिसर्चमा यो दाबी गरिएको छ। पीसीआर रिपोर्ट आएको ४८ घण्टाभित्र संक्रमित व्यक्तिको आँशुको नमुना लिएर परीक्षण गरिएको थियो। उक्त परीक्षणपछि आँशु पनि कोरोना इन्फेक्सनको सम्भावित कारण हुन सक्ने बताइएको छ। १२०…

प्रदेश प्रमुख फेरिन सक्ने

काठमाडौँ । तीन प्रदेशका प्रदेश प्रमुख फेरिन सक्ने देखिएको छ । बैठकमा सहभागी एक मन्त्रीका अनुसार आज सिंहदरबारमा बसिरहेको मन्त्रिपरिषद बैठकमा गण्डकी, लुम्बिनी र प्रदेश–२ का प्रदेश प्रमुख परिवर्तन हुन सक्ने छ । मन्त्रिपरिषद बैठक अहिले पनि जारी छ ।

केबल तारमा नेपाल आन्तमनिर्भर बन्न सक्ने

काठमाडौं।उद्योग विभागले गरेको अध्ययनले केबल तारको उत्पादनमा नेपाल आत्मनिर्भर बन्न सक्ने बताएको छ।विभागले सार्वजनिक गरेको ‘नेपाल आत्मनिर्भर हुन सक्ने औद्योगिक वस्तुहरुको अध्ययन प्रतिवेदन’ले केबल तारको उत्पादनमा नेपाल आत्मनिर्भर बन्न सक्ने सम्भावना देखाएको हो। नेपालमा सन् १९८० मा केबल तार उद्योगले हाल २५ प्रकारका तारहरु उत्पादन गर्दै आइरहेको छ। जसमा, केबल, दूरसञ्चार केबल, अटो केबल, विद्युतीय तार,पावर केबल्स लगायत छन्।