काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा काठमाडौं निर्वाचन क्षेत्र नं.८ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार जीवनराम श्रेष्ठले मतदाता भेटघाटमा पाएको प्रतिक्रियाले उत्साही बनाएको बताउनुभएको छ । काठमाडौं– ८ स्थित अलकाबारीमा मतदाता भेटघाटमा मन्त्री श्रेष्ठले जनताले लोकतन्त्रका लागि बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्ने दावी गर्नुभयो । बाम–लोकतान्त्रिक गठबन्धनले जनताको चाहना अनुसार मुलुकमा स्थिरता, सुशासन […]