मन्त्री जीवनराम श्रेष्ठ : पार्ट टाइम ओलम्पिक कमिटी, फुल टाइम राजनीति

नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका पर्यटनमन्त्री जीवनराम श्रेष्ठ अहिले विवादमा तानिएका छन् । सेक्युरिटी गार्डले आफूसँग विवाद गरेपछि प्रहरी लगाएर थुनाएको खुलासा भएसँगै उनी विवादमा तानिएका हुन् ।  शक्तिको आडमा श्रेष्ठले  गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई थुनाएको आरोप छ । चौतर्फी आलोचना भएपछि सोमबार गुरुङलाई रिहा गर्न गृह प्रशासन बाध्य भएको थियो । श्रेष्ठ खासमा खेलकुद हुँदै राजनीतिमा प्रवेश गरेका हुन् । यसअघि राखेप सदस्य सचिवसमेत बनेका श्रेष्ठ त्यसैबाट राजनीतिमा छ

सम्बन्धित सामग्री

सरकारसँग समन्वय गर्न नेकपा एसले बनायो समिति

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकार र पार्टीबीच समन्वय गर्न उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा आइतबार बसेको सचिवालय बैठकले गठन गरेको संयन्त्रमा उपमहासचिव प्रकाश ज्वाला, सचिव जीवनराम श्रेष्ठ, मन्त्रीद्वय भानुभक्त जोशी र धनबहादुर बुढा सदस्य छन् । महाधिवेशनका लागि राजनीति तथा सुरक्षा समन्वय कमिटी थप गर्ने […]