१२ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले पार्टीले गर्ने निर्णयमा सवै सांसद एकठाउँ उभिने बताएका छन् । पार्टीका सबै सांसद एमसीसीबारे एउटै निर्णयमा उभिने बताए । ‘हाम्रो पार्टी एक ढिक्का छ । हाम्रो पार्टीले जे निर्णय गर्छ । त्यही अनुसार माननीयज्यूहरुले सहभागी हुनुहुनेछ’, श्रेष्ठले भने । श्रेष्ठले एमसीसी राष्ट्रिय चासोका विषय […]