काठमाडौं, १३ फागुन। नेकपा (एकीकृत समाजवादी) का सांसदहरुको छलफल सकिएको छ । अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपालको अध्यक्षतामा सिंहदरबारमा भएको छलफलमा यथास्थितिमा एमसीसी पास गराउन नसकिने निश्कर्ष निकालिएको सांसद जीवनराम श्रेष्ठले जानकारी दिए । उनले एमसीसीमा भएका गलत प्रावधान सच्याउनुपर्नेमा पार्टीले जोड दिएको पनि सुनाए । तर, अहिलेको गठबन्धन पनि आवश्यक रहेकोबारे निश्कर्ष […]