चाँडै मन्त्रिपरिषद् हेरफेर हुन्छ : जीवनराम श्रेष्ठ

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले चाँडै मन्त्रिपरिषद् हेरफेर हुने बताउनुभएको छ । मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उहाँले नेकपा(एकीकृत समाजवादी)को निर्णय अनुसार केहीदिन भित्रमै मन्त्रिपरिषद् हेरफेर हुने बताउनुभयो । उहाँले मन्त्रि परिवर्तन गर्नका लागि आ–आफ्नो दलहरु स्वतन्त्र रहेपनि गठबन्धन भित्रपनि समझदारी बन्नुपर्ने बताउनुभयो । उहाँले मन्त्री हेरफेर गर्ने आफ्नो […]

सम्बन्धित सामग्री

मन्त्रिपरिषद हेरफेर पाँच नयाँ अनुहारको प्रवेश

लामो समयको रस्साकस्सीपछि नेकपा समाजवादीका चार मन्त्री र एक राज्यमन्त्री फेरिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन गर्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो। कार्यविभाजन अनुसार पाँच जना नयाँ अनुहार मन्त्रिपरिषद्‍मा समावेश भएका छन्। जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन …

मन्त्रिपरिषद् हेरफेर चाँडै हुन्छ : जीवनराम श्रेष्ठ

७ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले चाँडै मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले नेकपा एकीकृत समाजवादीको निर्णय अनुसार केही दिन भित्रमै मन्त्रिपरिषद् …

मन्त्रिपरिषद् हेरफेर छिट्टै : जीवनराम श्रेष्ठ

काठमाडौ : नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले चाँडै मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन्। मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले नेकपा (एकीकृत समाजवादी)को निर्णय अनुसार केहीदिन भित्रमै मन्त्रिपरिषद् हेरफेर हुने बताए ।उनले मन्त्री परिवर्तन गर्नका लागि आ-आफ्नो दलहरु स्वतन्त्र रहेपनि गठबन्धन भित्र पनि समझदारी बन्नुपर्ने भएकाले केही ढिलो भएको बताए। मन्त्रि हेरफेर गर्ने आफ्नो पार्टीको निर्णय कार्यान्वयन हुने उनको

माधव नेपालले एकदुई दिनमै मन्त्री हेरफेर हुन्छ भन्नु भएको छ : जीवनराम श्रेष्ठ

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले चाँडै मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन्। मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा उनले पार्टीको निर्णय अनुसार केहीदिन भित्रमै मन्त्रिपरिषद् हेरफेर हुने बताएका हुन्। एकीकृत समाजवादीले शेरबहादुर देउवा नेतृत्वमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। तर, सो निर्णय कार्यान्वयन…