मैले चुनाव जित्ने निश्चित छ : जीवनराम श्रेष्ठ

२२ कात्तिक, काठमाडौं । काठमाडौं–८ मा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ उम्मेदवार छन् । गत स्थानीय तहको चुनावमा पाएको मत हेर्दा यो क्षेत्रमा श्रेष्ठको पार्टी तेस्रो स्थानमा छ । पहिलो भएको कांग्रेस र सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्र समेतको समर्थनमा चुनाव लड्दै गरेका श्रेष्ठको प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार शिवसुन्दर वैद्यसँग हुने देखिन्छ । […]

सम्बन्धित सामग्री

जीवनराम श्रेष्ठ : उपत्यकामा समाजवादीको साखसँग जोडिएको उम्मेदवारी

२०२२ मंसिरमा जन्मिएका जीवनराम श्रेष्ठ २०४२ सालमा तत्कालीन नेकपा (माले) को वडा कमिटी सचिव भए । २०४७ मा माले र नेकपा (मार्क्सवादी) मिलेर बनेको नेकपा (एमाले) को नगर कमिटी सदस्य भए । नगरबाट जिल्ला कमिटी सदस्य बनेलगत्तै २०४९ सालको स्थानीय निकाय चुनावमा श्रेष्ठ काठमाडौं महानगरपालिका १५ नम्बर वडाको अध्यक्षमा निर्वाचित भए । त्यो बेलादेखि उनले […]

मन्त्री जीवनराम श्रेष्ठ : पार्ट टाइम ओलम्पिक कमिटी, फुल टाइम राजनीति

नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका पर्यटनमन्त्री जीवनराम श्रेष्ठ अहिले विवादमा तानिएका छन् । सेक्युरिटी गार्डले आफूसँग विवाद गरेपछि प्रहरी लगाएर थुनाएको खुलासा भएसँगै उनी विवादमा तानिएका हुन् ।  शक्तिको आडमा श्रेष्ठले  गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई थुनाएको आरोप छ । चौतर्फी आलोचना भएपछि सोमबार गुरुङलाई रिहा गर्न गृह प्रशासन बाध्य भएको थियो । श्रेष्ठ खासमा खेलकुद हुँदै राजनीतिमा प्रवेश गरेका हुन् । यसअघि राखेप सदस्य सचिवसमेत बनेका श्रेष्ठ त्यसैबाट राजनीतिमा छ

चाँडै मन्त्रिपरिषद् हेरफेर हुन्छ : जीवनराम श्रेष्ठ

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले चाँडै मन्त्रिपरिषद् हेरफेर हुने बताउनुभएको छ । मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उहाँले नेकपा(एकीकृत समाजवादी)को निर्णय अनुसार केहीदिन भित्रमै मन्त्रिपरिषद् हेरफेर हुने बताउनुभयो । उहाँले मन्त्रि परिवर्तन गर्नका लागि आ–आफ्नो दलहरु स्वतन्त्र रहेपनि गठबन्धन भित्रपनि समझदारी बन्नुपर्ने बताउनुभयो । उहाँले मन्त्री हेरफेर गर्ने आफ्नो […]

मन्त्रिपरिषद् हेरफेर छिट्टै : जीवनराम श्रेष्ठ

काठमाडौ : नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले चाँडै मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन्। मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले नेकपा (एकीकृत समाजवादी)को निर्णय अनुसार केहीदिन भित्रमै मन्त्रिपरिषद् हेरफेर हुने बताए ।उनले मन्त्री परिवर्तन गर्नका लागि आ-आफ्नो दलहरु स्वतन्त्र रहेपनि गठबन्धन भित्र पनि समझदारी बन्नुपर्ने भएकाले केही ढिलो भएको बताए। मन्त्रि हेरफेर गर्ने आफ्नो पार्टीको निर्णय कार्यान्वयन हुने उनको

जीवनराम श्रेष्ठ : दुईपटक सदस्य–सचिव र ओलम्पिक अध्यक्ष हुँदै मन्त्रीसम्म

नेपाली खेलकुद क्षेत्रमा बलियो शक्तिका रुपमा चिनिने जीवनराम श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी–एकीकृत समाजवादीका प्रमुख सचेतक हुन् ।  खेलकुद राजनीतिबाट आफ्नो यात्रा सुरु गरेका श्रेष्ठ दुईपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप) र तीनपटक ओलम्पिक कमिटी नेपालका अध्यक्ष भएका व्यक्ति हुन् ।उनी राखेपमा विसं. २०५३ सालमा पहिलो पटक सदस्य–सचिवका रुपमा नियुक्त भएका थिए ।  एकवर्ष मात्र सदस्य–सचिव पद सम्हालेका उनी २०६३ सालमा दोस्रो पटक सदस्य–सचिवका रुपमा नियुक्त भए ।  उनी १२ औँ

काठमाडौंलाई बस्न योग्य राजधानी बनाउनु पर्छ : जीवनराम श्रेष्ठ

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले काठमाडौंलाई बस्न योग्य राजधानी बनाउनुपर्ने बताएका छन् । उनले काठमाडौंबासी नै प्रधानमन्त्री र महत्त्वपूर्ण मन्त्री हुनुपर्ने हो भन्दै प्रश्न गरे । बिहीवार प्रतिनिधि सभाको बैठकमा आगामी आ.व. २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो बताएका हुन् । उनले सरकारको ध्यान […] The post काठमाडौंलाई बस्न योग्य राजधानी बनाउनु पर्छ : जीवनराम श्रेष्ठ appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमालेको षड्यन्त्रलाई परास्त गर्नेगरि अघि बढ्छौं : जीवनराम श्रेष्ठ

काठमाडौं, १३ फागुन। नेकपा (एकीकृत समाजवादी) का सांसदहरुको छलफल सकिएको छ । अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपालको अध्यक्षतामा सिंहदरबारमा भएको छलफलमा यथास्थितिमा एमसीसी पास गराउन नसकिने निश्कर्ष निकालिएको सांसद जीवनराम श्रेष्ठले जानकारी दिए । उनले एमसीसीमा भएका गलत प्रावधान सच्याउनुपर्नेमा पार्टीले जोड दिएको पनि सुनाए । तर, अहिलेको गठबन्धन पनि आवश्यक रहेकोबारे निश्कर्ष […]

पार्टीले गर्ने निर्णयमा एक ढिक्का छौं : जीवनराम श्रेष्ठ

१२ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले पार्टीले गर्ने निर्णयमा सवै सांसद एकठाउँ उभिने बताएका छन् । पार्टीका सबै सांसद एमसीसीबारे एउटै निर्णयमा उभिने बताए । ‘हाम्रो पार्टी एक ढिक्का छ । हाम्रो पार्टीले जे निर्णय गर्छ । त्यही अनुसार माननीयज्यूहरुले सहभागी हुनुहुनेछ’, श्रेष्ठले भने । श्रेष्ठले एमसीसी राष्ट्रिय चासोका विषय […]

कारबाही रोक्न माग गर्दै विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालयमा

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा  मंगलबार बसेको संसदीय दलको सिफारिसमा सांसद पद गुमाउने गरी कारबाहीमा परेका एमालेका माधव नेपालसहित १४ सांसदहरुको पद खारेज नगर्न माग गर्दै सांसदहरु विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय पुगेका छन्। मंगलबार एमालेले माधव नेपाल, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठसहित १४ जना सांसदहरुलाई कारबाही गर्दै सांसद […]