काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले काठमाडौंलाई बस्न योग्य राजधानी बनाउनुपर्ने बताएका छन् । उनले काठमाडौंबासी नै प्रधानमन्त्री र महत्त्वपूर्ण मन्त्री हुनुपर्ने हो भन्दै प्रश्न गरे । बिहीवार प्रतिनिधि सभाको बैठकमा आगामी आ.व. २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो बताएका हुन् । उनले सरकारको ध्यान […]
The post काठमाडौंलाई बस्न योग्य राजधानी बनाउनु पर्छ : जीवनराम श्रेष्ठ appeared first on राजधानी राष्ट्रिय दैनिक.