निषेधाज्ञामा २७० विपन्न परिवारलाई ‘स्टोरिज अफ नेपाल’को राहत

जनकपुरधाम : लम्बिदो निषेधाज्ञाका कारण आयस्रोत खुम्चिएर कष्टकर जीवनयापन गर्न बाध्य बनेका दलित तथा विपन्न परिवारलाई ‘स्टोरिज अफ नेपाल’ समुदायले राहत उपलब्ध गराएको छ। स्टोरिज अफ नेपालले निषेधाज्ञाको अवधिमा २७० दलित तथा विपन्न परिवारलाई राहत उपलब्ध गराएको हो। पछिल्लो पटक रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ स्थित दलितबस्तीका ८० घर…

सम्बन्धित सामग्री

उपत्यकामा अति विपन्न परिवारलाई १० हजार

अति विपन्न परिवारको सूचीमा रहेका काठमाडौं, ललितपुर र भक्तपुरका ३५ हजार परिवारले प्रतिपरिवार १० हजार रुपियाँ पाउने भएका छन् ।कोरोना महामारीबाट थलिएका अति विपन्न परिवारलाई राहत उपलब्ध गराउने योजनाअनुसार सरकारले जारी गरेको ‘कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि’ अन्तर्गत उपत्यकाका २० स्थानीय तहका परिवारले यो सहयोग पाउने भएका हुन् ।रकम पाउने योग्य परिवारको संख्या काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी छ । कामपामा मात्रै १६ हजार २ सय ७० परिवार अतिव

उपत्यकाका ३५ हजार अति विपन्न परिवारले १० हजार पाउँने

काठमाडौं, कात्तिक २३ । अति विपन्न परिवारको सूचीमा रहेका काठमाडौं, ललितपुर र भक्तपुरका ३५ हजार परिवारले प्रतिपरिवार १० हजार रुपैयाँ पाउने भएका छन् । कोरोना महामारीबाट थलिएका अति विपन्न परिवारलाई राहत उपलब्ध गराउने योजनाअनुसार सरकारले जारी गरेको ‘कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि’ अन्तर्गत उपत्यकाका २० स्थानीय तहका परिवारले यो सहयोग […]

विरेन्द्रनगर : भोकै बस्नुपरेको छ भने १०१ मा फोन गर्नुहोस्

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले विपन्न परिवारलाई राहत वितरणको लागि हटलाइन सेवा १०१ को व्यवस्था गरेको छ । लकडाउनका कारण भोकभोकै बस्नुपर्ने विपन्न परिवार, मजदूर तथा विद्यार्थीलाई राहत वितरणको लागि उक्त नम्बरको व्यवस्था गरिएको हो ।कोरोना सङ्क्रमणको कारण गरिएको लकडाउनले समस्यामा परेका विपन्न वर्ग तथा मजदूरहरुको लागि हट...

काठमाडौं महानगरपालिकाले विपन्न परिवार संख्याको आधारमा राहत दिने

काठमाडौं महानगरपालिकाले पारिवारको संख्याका आधारमा विपन्न परिवारलाई राहत उपलब्ध गराउने भएको छ