बेलायतले लगायो रुसी बैँकहरुमाथि प्रतिबन्ध, अझ कडा कदमको चेतावनी

काठमाडौँ-  बेलायतले पाँच रुसी बैँकहरुमाथि प्रतिबन्ध लगाएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतले अन्तिम समयसम्म पनि कूटनीतिक समाधान खोज्ने तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अगाडि बढ्दै गए भने अन्य सम्भावनाहरुमाथि विचार गर्नुपर्ने बताएका छन्। युक्रेनका राष्ट्रपति जेलेनस्कीलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्री जोन्सनले दिएका छन्। बेलायत र यसका समर्थक राष्ट्रहरुले निरन्तर रुपमा रुसमाथि प्रतिबन्ध […]

सम्बन्धित सामग्री

सुशासन कायम गर्न प्रमुख आयुक्त राईको कडा कदम, अख्तियारप्रति जनताको भरोसा बढ्दो

काठमाडौं, २९ माघ । अख्तियार दुरूपोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारविरुद्ध कडा कदम चालेका छन् । उनले सुशासन प्रवद्र्धनको लागि आयोगको नेतृत्व तहबाट एकपछि अर्को गरेर कडा कदम चालेका छन् । अहिले अख्तियारप्रति जनाको भरोस बढेको छ । अख्तियारले हिजो (आइतबार) ३३औं स्थापना दिवस मनाएको छ । सो अवसरमा प्रमुख आयुक्त राईले सदाचार […]

मिटरब्याजीविरूद्ध कडा कदम चाल्ने मधेसका मुख्यमन्त्री राउतको प्रतिबद्धता

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मिटरव्याजी विरूद्ध कडा कदम चाल्ने बताएका छन्। मिटर व्याजबाट पीडित बनेकाहरुले विभिन्न सात बुँदे माग राख्दै आइतवार मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाएका हुन्। उनीहरुले मिटर व्याजीलाई कारवाही गर, पीडितको जफत गरिएको सम्पति फिर्ता गर, मिटर व्याजीको सम्पति छानविन गर, तमसुक व्यवस्था खारेज गर, सहुलियत दरमा ऋणको व्यवस्था गर लगायतका […]

मिटर ब्याजी विरुद्ध ‘कडा कदम’ चालिनेछ : मुख्यमन्त्री राउत

महोत्तरी – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मिटर ब्याजी विरुद्ध कडा कदम चाल्ने बताउनुभएको छ । आज आइतवार मिटर ब्याज विरुद्ध सङ्घर्ष समितिको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राउतले पीडितको पक्षमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै मिटर ब्याजी विरुद्ध कडा कदम चाल्ने आश्वासन दिनुभएको हो ।  मिटर ब्याज सरकारका लागि ठूलो चुनौती बन्दै गएको बताउँदै मुख्यमन्त्री राउतले समाजको विकृतिको रूपमा रहेका मिटर ब्याजीहरूलाई कानुनको दायराभित्र ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी तप...

न्यान्सीले ताईवान भ्रमण गरे कडा कदम चाल्ने चीनको चेतावनी

काठमाडौ । न्यान्सी पोलेसीको ताईवान भ्रमणको विषयलाई लिएर अमेरिका र चीनबीचको विवाद पुनः उत्कर्षमा पुग्ने देखिएको छ । अमेरिकी प्रतिनिधिसभाकी सभामुख पोलेसीले आगामी हप्ता ताइवान भ्रमण गरे कडा कदम चाल्ने चीनले चेतावनी दिएसंगै दुई मुलुकबीच तिक्तता बढ्ने देखिएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिका र ताइवानबीच हुने आधिकारिक वा औपचारिक अन्तरक्रियाको बेइजिङले […]

रुसविरुद्ध तत्काल कडा कदम चाल्न युक्रेनका राष्ट्रपति जेलेन्स्कीको जोड

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्कीले रुसी आक्रमणविरुद्ध कडा कदम चाल्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्लाई अपिल गर्नुभएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेनी नागरिकहरुको नरसंहार गरेको प्रमाण भेटिंदा पनि सुरक्षा परिषद्ले केही गर्न नसक्नु लाचारी भएको तर्क गर्नुभयो । सुरक्षा परिषद्को विद्यमान नियम कानुनमा संशोधन गरेर […]

मोवाइल चोर्ने प्रहरीलाई कारबाही नभए कडा कदम चाल्छौं : मोवाइल व्यवसायी

८ माघ, काठमाडौं । मोवाइल व्यवसायीहरूले बर्दीसहित पसल छिरेर मोवाइल चोर्ने प्रहरीलाई कारबाही नभए कडा कदम चाल्ने चेतावनी दिएका छन् । मोवाइल व्यवसायीहरूको संस्था नेपाल मोवाइल व्यवसायी महासंघ विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको बताएको छ । विज्ञप्तिमा सुरक्षामा खटिएका प्रहरीबाटै मोवाइल चोरिएको घटना अपत्यारिलो भएको र मोवाइल व्यवसायीहरू असुरक्षित भएको उल्लेख गरिएको छ । […]

चीनमा उइगरहरुलाई जबर्जस्ती श्रम शोषण गरेको भन्दै अमेरिकाले चाल्यो कडा कदम

एजेन्सी, १४ पौष । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा उइगरहरुलाई जबरजस्ती श्रममा लगाउने कदमलाई रोकथाम गर्ने ऐनमा हस्ताक्षर गरेको अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले बताएकी छन्। उनले सिन्जियाङमा रहेका उइगरहरुलाई रोक्‍नका लागि यो कडा कदम हुने बताएकी हुन्। विधेयकलाई कांग्रेसका दुवै सदनमा सर्वसम्मतिले समर्थन प्राप्त गरेकोसमेत उनले बताएकी छन्। पेलोसीले एक विज्ञप्तिमा भनिन्,’राष्ट्रपति बाइडेन र […]

पोल भाडा नउठेपछि फेरि कडा कदम चाल्ने तयारीमा प्राधिकरण

५ मंसिर, काठमाडौं । पूर्वसहमतिअनुसार कात्तिकभित्र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले पोल भाडा सम्झौता गरेनन् । आपसी छलफलबाट टुंग्याउने सहमति भएपनि बक्यौता नतिर्ने सेवा प्रदायकको लाइन काट्न रोकेको नेपाल विद्युत् प्राधिकरणले फेरि कडा कदम चाल्ने तयारी गरेको छ । असोज १७ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा भएको सेवा […]

ओलीले बैठक रोकेनन्, माधव पक्षविरुद्ध कडा कदम चाल्ने

काठमाडौं, १ साउन । नेकपा एमालेको मध्यमार्गी नेताहरुले प्रयास गर्दा पनि पार्टी एकता नजोगिने निश्चितप्रायः भएको छ । आज एमाले अध्यक्ष केपी शर्मा ओलीले कठोर कदम चाल्नकै लागि स्थायी कमिटी र संसदीय दलको बैठक डाकेका छन् । त्यसलाई रोक्न माधव नेपाल पक्षका केही नेताहरु बैठकस्थल ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान पुगेका थिए । तर, […]

अमेरिकाद्वारा यूक्रेनविरूद्ध कडा कदम नचाल्न रूसलाई आग्रह

एजेन्सी । अमेरिकाले यूक्रेनमा विकसित पछिल्लो घटनाक्रमलाई आफूले नजिकबाट नियालेको भन्दै रुसलाई यूक्रेनविरूद्ध कडा कदम नचाल्न रुसलाई आग्रह गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आइतबार अमेरिकी समाचार संस्था, एनबीसी टेलिभिजन,लाई दिएको एक अन्तर्वार्तामा रूसलाई चेतावनी दिँदै भने, “यूक्रेनविरूद्ध कडा कदम चालेमा यसको ‘परिणाम’ रुसले ब्यहोर्नुपर्नेछ । उनले भने, ‘मैले भन्नुपर्छ अमेरिका यूक्रेनी सिमानामा रूसी कदमप्रति गम्भीर चासो ब्यक्त गर्दछ ।” अमेरिकाले यूरोप