सुशासन कायम गर्न प्रमुख आयुक्त राईको कडा कदम, अख्तियारप्रति जनताको भरोसा बढ्दो

काठमाडौं, २९ माघ । अख्तियार दुरूपोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारविरुद्ध कडा कदम चालेका छन् । उनले सुशासन प्रवद्र्धनको लागि आयोगको नेतृत्व तहबाट एकपछि अर्को गरेर कडा कदम चालेका छन् । अहिले अख्तियारप्रति जनाको भरोस बढेको छ । अख्तियारले हिजो (आइतबार) ३३औं स्थापना दिवस मनाएको छ । सो अवसरमा प्रमुख आयुक्त राईले सदाचार […]