न्यान्सीले ताईवान भ्रमण गरे कडा कदम चाल्ने चीनको चेतावनी

काठमाडौ । न्यान्सी पोलेसीको ताईवान भ्रमणको विषयलाई लिएर अमेरिका र चीनबीचको विवाद पुनः उत्कर्षमा पुग्ने देखिएको छ । अमेरिकी प्रतिनिधिसभाकी सभामुख पोलेसीले आगामी हप्ता ताइवान भ्रमण गरे कडा कदम चाल्ने चीनले चेतावनी दिएसंगै दुई मुलुकबीच तिक्तता बढ्ने देखिएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिका र ताइवानबीच हुने आधिकारिक वा औपचारिक अन्तरक्रियाको बेइजिङले […]