ओलीले बैठक रोकेनन्, माधव पक्षविरुद्ध कडा कदम चाल्ने

काठमाडौं, १ साउन । नेकपा एमालेको मध्यमार्गी नेताहरुले प्रयास गर्दा पनि पार्टी एकता नजोगिने निश्चितप्रायः भएको छ । आज एमाले अध्यक्ष केपी शर्मा ओलीले कठोर कदम चाल्नकै लागि स्थायी कमिटी र संसदीय दलको बैठक डाकेका छन् । त्यसलाई रोक्न माधव नेपाल पक्षका केही नेताहरु बैठकस्थल ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान पुगेका थिए । तर, […]

सम्बन्धित सामग्री

कोरोना फैलिन नदिन अर्को कडा कदम चाल्दै सरकार

काठमाडौं : नोभल कोरोना भाइरसले दक्षिणी छिमेकी भारतमा महामारीको रुप लिन थालेपछि नेपाल सरकारले अर्को कडा तयारी थालेको छ। बुधबार देशलाई 'अघोषित लकडाउन' गरेको सरकारले कोरोना फैलिन नदिन अर्को कडा कदम चाल्न लागेको हो। त्यही कदमका लागि शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर...

म भ्रष्टाचार गर्दिन, गर्नेलाई छाड्दिनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेलाई पनि नछोड्ने चेतावनी दिएका छन्। ‘अब कडा कदम नचाली देश बन्दैन’ वीर अस्पतालको सर्जिकल भवन शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने– ‘सबैले आफ्नो कर्तव्य अनुसार काम गरौं। देश बनाउने अभियानमा आफ्नो आफ्नो क्षेत्रबाट सबैले योगदान गरौं।’