२७५ किलोमिटर प्रतिघन्टाको स्पीडमा कार ब्याक गर्दा...

काठमाडौं । क्रोयसियन इलेक्ट्रीक हाइपर कार कम्पनी रिमिकले उत्पादन गरेको नभेरा कारले २७४.७४ किलोमिटर प्रतिघन्टाको स्पीडमा ब्याक गर्दा विश्व रेकर्ड बनेको छ । कम्पनीले रिभर्समा पाएको यो स्पीडसँगै विश्व रेकर्ड बनाएको हो । गत मे महिनामा पनि उक्त कारले मात्र २९.९३ सेकेन्डमा ४०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुडेर रेकर्ड बनाएको थियो । उक्त टेस्टमा नभेरा हाइपर […]

सम्बन्धित सामग्री

‘पुटिनको दिमाग’ भनिने दुगिनकी छोरीको कार बम विस्फोटमा मृत्यु, युक्रेनमाथि आरोप

भ्लादिमिर पुटिनका सहयोगी एलेक्जेन्डर दुगिनकी छोरी मस्कोको बाहिरी भागमा कार बम विस्फोटमा मारिएकी छिन् । दर्या दुगिनाको टोयोटा ल्यान्ड क्रुजरमा शक्तिशाली बम विस्फोट भएको थियो ।  स्थानीय समय अनुसार राति ९:३० बजे राजधानी मस्कोबाट करिब २० किलोमिटर पश्चिमस्थित बोल्शिए व्याजेमी गाउँ नजिकै शक्तिशाली विस्फोट भएको अनुसन्धानकर्ताले बताएका छन् । विभिन्न रुसी टिप्पणीकारहरूले कुनै प्रमाण बिना आक्रमण युक्रेनले गराएको आरोप लगाएका छन् । यदि कार बम विष्फोटलाई युक्रेनमा जारी युद्धसँग जोडिएको पाइयो भने यो

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्डसको मृत्यु

काठमाडौं,जेठ १। अस्ट्रेलियाका पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको कार दुर्घटनामा मृत्यु भएको छ। उनी मात्र सवार कार क्विन्स्ल्यान्डको टाउन्सभिल सहरनजिकै दुर्घटनाग्रस्त भएको थियो। क्विन्स्ल्यान्ड प्रहरीका अनुसार सहरभन्दा ५० किलोमिटर पश्चिममा पर्ने हर्वी रेन्जमा भएको दुर्घटनामा उनको मृत्यु भएको हो। साइमन्ड्सले २०१२ मा खेलबाट सन्यास लिएका थिए। एजेन्सी

रौतहटमा कार दुर्घटनामा परी ४ भारतीय नागरिकको मृत्यु

रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत झुनखुनवा चौकमा भारतीय नम्बरको कार दुर्घटना हुँदा सवार ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । चन्द्रनिगाहपुर बाट गौर तर्फ गइरहेको  युके १२८.२९०० कार सदरमुकाम गौर भन्दा ६ किलोमिटर उत्तर झुनखुनवा चौक नजिकै शनिवार राती ९ बजे अनियन्त्रित भएर कार बाटो छेउतलामा खसेको थियो । दुर्घटना लगत्तै  प्रहरीले कारमा सवार  चारै जनालाई उद्वार गरि तत्कालै उपचारको लागि जिल्ला अस्पताल गौरमा लैजाँदा डाक्टरले सबैलाई मृत घोषणा गरेको प्रहरीले जनाएक

त्रिशुलीमा कार खस्यो, ३ जना बेपत्ता, एक घाइते

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको कार चितवनको मुग्लिङ नजिकै त्रिशुली नदीमा खसेको छ । कार दुर्घटना हुँदा ३ जना बेपत्ता भएको चितवनका एसपी ओम अधिकारीले रातोपाटीलाई बताए । गएराति ग २ च ४९१८ नम्बरको कार इच्छाकामना गाउँपालिका –५ स्थित मुग्लिङभन्दा अढाई किलोमिटर अगाडी काठमाडौं तर्फबाट त्रिशुलीमा खसेको हो । कार चालक पोखरा मानगरपालिका–१७ घर भएका ५५ वर्षीय प्रेम बहादुर भुजेल, पोखराका लेख बहादुर भुजेल र उनकी पत्नी ईश्वरी भुजेल बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी भइरहेको ए

खोलाले कार बगायो, ४ जनाको मृत्यु, एकको उद्धार

दाङमा खोलाले कार बगाउँदा ४ जनाको मृत्यु भएको छ ।  उक्त कार गएराती पौने दश बजे घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्नेखाेलाले बगाएको हो ।नेपालगञ्जबाट घोराही जाँदै गरेकाे प्र ३०१२४ च ४४४० नम्बरको कार सिस्ने खाेला क्रस गर्दै गर्दा खाेलामा आएकाे बाढीले बगाउँदा कार चालक घोराही १५ निवासी वर्ष ४३ को नरबहादुर पुनलाई घटनास्थलदेखि १ किलोमिटर टाढा खाेलामा बगिहेकाे अवस्थामा प्रहरीले फेला पारी उद्दार गरेको थियो । पुनको खुट्टा भाँचिएको छ।त्यस्तै कारमा सवार घोराही १३ निवासी वर्ष ३२ कि सुशीला

सडक र कार नभएको शहर बनाउँदै साउदी अरब

साउदी अरबले सडक र कार नभएको शहर निर्माण गर्ने घोषणा गरेको छ ।  युवराज मोहम्मद बिन सलमानले शहरको योजना प्रस्तुत गरेका छन् ।  तेलमाथिको निर्भरता अन्त्य गर्दै नवप्रवर्तनको दिशामा अघि बढ्ने कोशिश गरिरहेको साउदी अरबले काररहित शहरको निर्माण गर्न चाहेको हो ।  यो शहर १७० किलोमिटर क्षेत्रमा फैलिएको छ । नाम द लाइन राखिनेछ ।  यो निओम प्रोजेक्टको एक हिस्सा हो । साउदी अरबले निओम प्रोजेक्टमा ५०० अर्ब अमेरिकी डलर खर्च गरेको छ ।  अब बन्ने शहरमा कार्बन उत्सर्जन नहुने साउदी अरबको भनाइ छ । यसमा मानि...

यो हो सबभन्दा तीव्र गतिमा दौडिने कार

संसारकै सबभन्दा तीव्र गतिमा दौडिने कार बिक्रीमा राख्न लागिएको छ । यसको नाम ब्लडहाउन्ड सुपरसोनिक कार हो ।  यसले सडकमा गुड्ने सबै गाडीको रेकर्ड तोडेको छ । सन् २०१९ मा यसले एक हजार १० किलोमिटर प्रतिघन्टाको गति कायम गरेको थियो । कालाहारी रेगिस्तानमा यसले सबभन्दा द्रुत गतिको कार बन्ने रेकर्ड कायम गरेको थियो । यस कारका मालिक इयन वारहर्स्टले १२ सय ८८ किलोमिटर प्रतिघन्टाको गतिमा यो दौडिन सक्ने बताएका छन् ।    वारहर्स्ट अरू कोहीले यो कार चलाओस् भन्ने चाहन्छन् ।  बेलायतको योर्कशायरमा बस्ने वारहर्स्टले...

सडक र कार नभएको शहर बनाउँदै साउदी अरब

साउदी अरबले सडक र कार नभएको शहर निर्माण गर्ने घोषणा गरेको छ । युवराज मोहम्मद बिन सलमानले शहरको योजना प्रस्तुत गरेका छन् । तेलमाथिको निर्भरता अन्त्य गर्दै नवप्रवर्तनको दिशामा अघि बढ्ने कोशिश गरिरहेको साउदी अरबले काररहित शहरको निर्माण गर्न चाहेको हो । यो शहर १७० किलोमिटर क्षेत्रमा फैलिएको छ । नाम द लाइन राखिनेछ । यो निओम प्रोजेक्टको एक हिस्सा हो । साउदी अरबले निओम प्रोजेक्टमा ५०० अर्ब अमेरिकी डलर खर्च गरेको छ । अब बन्ने शहरमा कार्बन उत्सर्जन नहुने साउदी अरबको भनाइ छ । यसमा मानिसहरू पैदलै हिँड्ने र ...

पहिलो जागिरका लागि रातभर ३२ किलोमिटर पैदल हिँडाइ, हाकिमले उपहारमा दिए आफ्नै कार

अमेरिकाको अलबामा बस्ने २० वर्षिय एक युवक वाल्टर आफ्नो कार खराब भएकाले ३२ किलोमिटर हिडेरनै कार्यालय पुगेका थिए ।