बाँके –२ मा धवल शमशेर दोब्बर मतले अगाडि

नेपालगञ्ज – बाँके क्षेत्र नं २ मा राप्रपाका डा धवल शमशेर राणाले दोब्बर बढीको अग्रता लिएका छन्। नेपालगञ्जको भेरी प्राविधिक शिक्षालयमा भइरहेको मतगणनामा राप्रपाका डा। राणालाई जसपाका मो। इस्तियाक राईले पछ्याइरहेका छन्। ४ हजार २ सय ५५ मत गन्दा डा राणाले २ हजार तीन सय ४६ मत ल्याएका छन्। जसपाका राईले एक हजार एक सय […]

सम्बन्धित सामग्री

ज्ञानेन्द्रले ‘कु’ गरेका होईनन्, देउवाले सत्ता सुम्पेका हुन्ः धवल शमशेर

काठमाडौं, १९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबराले २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कु’ नगरेको दाबी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजाले ‘कु’ गरेको नभएर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता राजालाई सुम्पेको बताएका हुन् । राप्रपाका महामन्त्री […]

गणतन्त्र र संघीयता असफल भइसक्यो, अब घुँडा टेकाउँछौं: धवल शमशेर

काठमाडौं, २० कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शमशेर जबराले आफूहरु तिहारलगत्तै आन्दोलनमा उत्रिने बताएका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गणतन्त्र र संघीताको विरुद्धमा राजावादीहरु सडकमा आउन लागेका बताएका हुन् । आन्दोलनबाट राजासहितको प्रजातन्त्र र हिन्दुराज्य […]

नेपालगञ्जको तनावलाई नियन्त्रण गर्न सांसद धवल शमशेर राणाकाे माग

राप्रपाका संसद धवल शमशेर रणाले बाँकेको नेपालगञ्जमा बढेकाे तनावकाे स्थितिलाई नियन्त्रणमा लिन सरकारसँग आग्रह गरेका छन् ।

नक्कली शरनार्थीदेखि अढाई करोड काण्ड राप्रपाले नियाली रहेको छ– धवल शमशेर

काठमाडौं, २७ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जवराले देशमा भइरहेका विभिन्न काण्डहरुलाई आफूहरुले नियाली रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद जवराले देशमा नक्कली भुटानी शरनार्थीदेखि अढाई करोड काण्ड आएको बताएका छन् । ‘देशमा काण्डैकाण्ड भइरहेको छ । चाहे त्यो एनसेल काण्ड होस् । चाहे नक्कली भुटानी […]

आफ्नै गठबन्धनका इस्तियाक राईलाई हराउँदै बाँके २ मा धवल शमशेर राणाको उदय

बाँके २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा विजयीभएका छन् । नेपालगञ्ज उपमहानगरपालिका

बाँकेबाट राप्रपाले खोल्यो खाता, क्षेत्र नम्बर २ मा धवल शमशेर विजयी

बाँके – बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी डा. धवल शमशेर जबरा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी २९ हजार ५७७ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मत पाए । यस्तै नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले ४ हजार […]

बाँके २ मा धवल शमशेरको फराकिलो अग्रता

बाँके निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबराले आफ्ना प्रतिस्पर्धी उम्मेदवारहरुलाई फराकिलो मतान्तरले पछाडि पार्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका पूर्व प्रमुख समेत रहनुभएका राणाले ताजा स्थितिमा १३ हजार ३ सय ५१ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई जनता समाजवादी पार्टीका उम्मेदवार तथा पूर्व मन्त्री मोहम्मद इश्तियाक राईले ८ हजार ३ सय …

राजेन्द्र लिङ्देन–धवल शमशेर प्यानललाई नायिका रेखा थापाको समर्थन

पूर्वपञ्चहरूको पार्टी राप्रपाकी सदस्य समेत रहेकी नायिका रेखा थापाले राजेन्द्र लिङ्देन–डा धवल शमशेर राणाको प्यानललाई समर्थन गर्ने भएकी छिन् । बिहीवार राजेन्द्र लिङ्देनले राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा रेखा थापा उपस्थित थिइन् । मंसिर १५ देखि १७ गतेसम्म हुने महाधिवेशनका लागि लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । कार्यक्रममा सहभागी थापाले नयाँ प्यानललाई आफ्नो समर्थन रहेको बताएकी थिइन् । राप्रपाको नेतृत्वका लागि कमल थापा र डा प्रकाशचन्द्र लोहनीले पनि उम्मेदवारी दिने तयारी गरेको राप्र...

राप्रपामा कमल थापालाई चुनौति, राजेन्द्र लिङ्देनद्वारा अध्यक्ष लड्ने घोषणा

पूर्वपञ्चहरूको पार्टी राप्रपाको अध्यक्षका लागि राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी साता हुने महाधिवेशनका लागि लिङ्देनले बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । लिङ्देनलाई धवल शमशेर जबराले अध्यक्षमा प्रस्ताव गरेका हुन् । अहिलेका अध्यक्षत्रय पशुपति शमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीबाट पार्टी चल्न नसक्ने भन्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् । धवल शमशेर राणालाई लिङ्देनले महामन्त्री प्रस्ताव गरेका छन् । लिङ्देन प्रतिनिधि सभा निर्वाचन जित्ने राप्रपाका एकमात्र...

राप्रपाको २५ सदस्यीय विशेष समितिमा धवल शमशेर अटाएनन् !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार गठन गरेको २५ सदस्यीय केन्द्रीय विशेष समितिमा पार्टीका उपाध्यक्ष र महामन्त्री समेत रहिसकेका धवलशमशेर राणालाई समावेश गरिएको छैन । पार्टीभित्र राणाले आगामी महाधिवेशनबाट आफूलाई नेतृत्वको दावेदारको रुपमा प्रस्तुत गर्दै आएका छन् । पार्टीका शीर्ष नेताहरुको प्रतिनिधित्व रहनेगरी विशेष समिति बनाइएको भएपनि राणालाई समावेश नगरिएको भन्दै पार्टीभित्र असन्तुष्टि देखिएको छ । राप्रपाका एक नेताले राणाले अध्यक्ष कमल थापा लगायत नेतृत्वको कार्यशैलीको विरोध गरेकै