बाँके निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबराले आफ्ना प्रतिस्पर्धी उम्मेदवारहरुलाई फराकिलो मतान्तरले पछाडि पार्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका पूर्व प्रमुख समेत रहनुभएका राणाले ताजा स्थितिमा १३ हजार ३ सय ५१ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई जनता समाजवादी पार्टीका उम्मेदवार तथा पूर्व मन्त्री मोहम्मद इश्तियाक राईले ८ हजार ३ सय …