काठमाडौं, १९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबराले २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कु’ नगरेको दाबी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजाले ‘कु’ गरेको नभएर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता राजालाई सुम्पेको बताएका हुन् । राप्रपाका महामन्त्री […]