नेपालगञ्जको तनावलाई नियन्त्रण गर्न सांसद धवल शमशेर राणाकाे माग

राप्रपाका संसद धवल शमशेर रणाले बाँकेको नेपालगञ्जमा बढेकाे तनावकाे स्थितिलाई नियन्त्रणमा लिन सरकारसँग आग्रह गरेका छन् ।

सम्बन्धित सामग्री

आफ्नै गठबन्धनका इस्तियाक राईलाई हराउँदै बाँके २ मा धवल शमशेर राणाको उदय

बाँके २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा विजयीभएका छन् । नेपालगञ्ज उपमहानगरपालिका

राजावादी भर्सेस गणतन्त्रवादी : सालिकको नाममा नेपालगन्जमा पटक–पटक लफडा

बाँकेको नेपालगन्ज सहरमा राजावादीहरु उल्लेख्य छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा राप्रपाका महामन्त्री डा धवल शमशेर राणा नेपालगन्ज उपमहानगरको प्रमुखमा निर्वाचित भएका थिए । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भने सत्ता गठबन्धनबीच भएको तालमेलका कारण राप्रपाले आफ्नो पकड कायम राख्न सकेन । यद्यपि राप्रपाको प्रभाव भने कायमै छ ।राजावादी बाहुल्य क्षेत्र भएकैले नेपालगन्जका विभिन्न चोकमा विगतमा पूर्वराजाका सालिक थिए भने हाल पनि राजा त्रिभुवनको सालिक छ । यसअघि रहेका पूर्वराजा ज्ञानेन्द्र र राजा वीरेन

लिङ्देनको अध्यक्षतामा राप्रपाद्वारा केन्दीय सम्पादन समिति गठन

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसम्पादक समिति गठन गरेको छ । सो समितिमा उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे, धु्रवबहादुर प्रधान, रोशन कार्की, हेमजङ्ग गुरुङ, मुकुन्दश्याम गिरी रहनुभएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठद्वारा विज्ञप्तिमा उल्लेख छ । सो समितिमा महामन्त्री डा धवल शमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ, प्रह्लादप्रसाद …

ज्ञानेन्द्र शाही विधिवत रुपमा राप्रपा प्रवेश

काठमाडौँ, ६ फागुन। अभियन्ता ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राप्रपामा समाहित भएको छ । मंगलबार बसेको राप्रपा पदाधिकारी बैठकले शाही नेतृत्वको सो अभियानलाई पार्टीमा समाहित गर्ने निर्णय गरेको थियो। समान विचार भएका अन्य दलसँग पार्टी एकताका लागि गठित महामन्त्री धवल शमशेर राणा नेतृत्वको वार्ता समितिले सो अभियानसँग एकता गर्ने प्रस्ताव बैठकमा राखेको […]

लुम्बिनी प्रदेशमा राप्रपाको मत खसेन

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको मतदान सकिएको छ।  लुम्बिनी प्रदेशमा दुई जनप्रतिनिधिबाहेक सवैले मतदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव जितेका नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा र राप्रपाकै रुपन्देहीको रोहिणी गाउँपालिकाकी उपाध्यक्ष  शिवकान्ति चमारले मतदान नगरेका हुन् । राप्रपाले प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेको थियो । प्रदेशसभाका भने सबै ८१ सदस्यले मतदान गरेका छन् । स्थानीय तहका जनप्रतिनिधितर्फ २१५ मध्ये २ सय १३ मत ख

राप्रपा अध्यक्ष र महासचिवसँग रवीन्द्र मिश्रकाे संवाद, के भयाे कुराकानी ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, महासचिव धवल शमशेर राणा र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ ।

राप्रपाका नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सम्पन्न एकता महाधिवेशमा निर्वाचित अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनसहितका पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिएका छन् । आज यहाँ आयोजित कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले अध्यक्षसहित नवर्निवाचित पदाधिकारीलाई शपथ गराउँदै प्रमाणपत्र प्रदान गर्नुभयो । महाधिवेशनबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की तथा महामन्त्रीत्रयमा धवल शमशेर राणा, […]

राप्रपामा विजय उत्सव सुरु (फोटोफिचर)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ । अध्यक्ष पदमा कमल थापालाई पराजित गर्दै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी भएका छन् । यस्तै महामन्त्रीमा महिलातर्फ कुन्ती शाही विजयी भएकी छन् । यस्तै खुल्लातर्फ धवल शमशेर राणा र भुवन पाठक विजयी भएका छन् । मतपरिणाम सार्वजनिक भएसँगै विजेताहरूको उत्सवसमेत सुरु भएको

राप्रपा पदाधिकारीमा को–को भए विजयी ? (मतपरिणामसहित)

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुँदा उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी भएका छन् । यस्तै महामन्त्रीमा महिलातर्फ कुन्ती शाही विजयी भएकी छन् । यस्तै खुल्लातर्फ धवल शमशेर राणा र भुवन पाठक विजयी भएका छन् । राप्रपाको अध्यक्षसहित पदाधिकारीमा उपाध्यक्षतर्फ ४ र महामन्त्रीमा ३ पदमा निर्वाचन भएको थियो । मतपरिणाम हेर्नुहोस्

राप्रपामा जनप्रिय नेतृत्व आवश्यकः धवल शमशेर राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता धवलशम्शेर राणाले जनभावनालाई जनमतमा परिणत गर्न सक्ने, सबै राष्ट्रवादी शक्तिलाई एकतावद्ध गर्न सक्ने कुशल र सबल जनप्रिय नेतृत्व राप्रपामा आवश्यक रहेको बताएका छन् ।राप्रपामा उठेका प्रजातान्त्रिक रुपान्तरणको विषयले पार्टी र नेतृत्व कमजोर नहुने भन्दै नेता राणाले पार्टीपंक्तिमा अन्यथा भ्रम सिर्जना नर्...