बाँके – बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी डा. धवल शमशेर जबरा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी २९ हजार ५७७ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मत पाए । यस्तै नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले ४ हजार […]