के हो दोहोरो कर मुक्ति (डिटिए) ?

एउटै आय वर्षमा एकभन्दा बढी देशमा कारोबार गर्ने व्यक्तिलाई कारोबार गरेको मुलुक वा बासिन्दा रहेको मुलुकमा मात्रै कर लिन सकिने व्यवस्थासम्बन्धी सम्झौता नै दोहोरो कर मुक्ति सम्झौता हो ।  एक...

सम्बन्धित सामग्री

दोहोरो कर मुक्ति सम्झौता गर्न बेलायतको आग्रह

बेलायतले नेपालसँग दोहोरो कर मुक्ति सम्झौता गर्न आग्रह गरेको छ । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन आएका बेलायतका दुई उच्च पदाधिकारीले दोहोरो कर मुक्ति सम्झौताले नेपालमा बेलायती लगानी आकर्षित हुन सहयोग पुग्ने प्रस्ट्याएका हुन् ।

आयकर ऐनको दफा ५७ र ९५‘क’ : दोहोरो कर हो कि होइन ?

४ असार, काठमाडौं । करका अधिकारीहरु, चार्टर्ड एकाउन्टेन्ट तथा कानुन व्यवसायीबीच अहिले बहसको विषय बनेको छ– कुनै कम्पनीको ५० प्रतिशत सेयर खरिद विक्री भई नियन्त्रणमा भएको परिवर्तनका कारण आयकर ऐनको दफा ‘५७’ अनुसार र सेयर बिक्रीबाट भएको पूँजीगत लाभका आधारमा दफा ९५‘क’ अनुसार दुवै लगाउँदा त्यो दोहोरो कर हुन्छ कि हुँदैन ? त्यो दोहोरो कर […]

नाफामा दोहोरो कर लगाउँदा लगानीकर्ता मारमा

नेपालमा सञ्चालित कम्पनीहरूको नाफामा दोहोरो कर लगाउँदा लगानीकर्ता मारमा परेका छन् । विशेषगरी पब्लिक कम्पनीहरूको लगानीकर्ता (संस्थापक र सर्वसाधारण) हरू दोहोरो करको मारमा परेका हुन् ।शेयरधनी तथा लगानीकर्ता आफैले दुईपटक कर तिरेका त छैनन् । तर, उनीहरूको लगानीबाट हुने आम्दानीमा भने दुईपटक नै कर लाग्ने गरेको छ । फलस्वरूप आफूहरू दोहोरो करको मारमा परेको लगानीकर्ता तथा शेयरधनीहरूले बताउँदै आएका छन् । शेयरधनी तथा लगानीकर्ताले एउटा आम्दानीमा एकैपटक मात्र कर लगाउने व्यवस्था गर्न पहिलेदेखि नै माग गर्दै आ

नदीजन्य पदार्थमा दोहोरो कर नउठाउन उच्च अदालतको आदेश

१७ कात्तिक, बुटवल । उच्च अदालत तुलसीपुर दाङले दोहोरो कर नउठाउन लमही नगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ । स्वर्गद्वारी टिप्पर यातायात प्रालिका अध्यक्ष भरतनाथ योगीले नदीजन्य पदार्थमा दोहोरो कर लिएको भन्दै नगरपालिकाविरुद्ध रिट दायर गरेका थिए । नेपालको संविधान २०७२ को अनुसूची ८ विपरीत भएको भन्दै उनले रिट दायर गरेका थिए । उक्त […]

अझै कायम छ दोहोरो कर, छाता ऐन ल्याउन सुझाव

१५ साउन, काठमाडौं । संघीयता कार्यान्वयनमा आएसँगै जनप्रतिनिधिले यो वर्ष एक कार्यकाल पूरा गर्दैछन् । चालु आव २०७८/७९ मा तीन तहका सरकारले छुट्टाछुट्टै बजेट कार्यान्वयन गर्न थालेको चौथो आर्थिक वर्ष हो । तर, अहिले पनि कतिपय क्षेत्रमा दोहोरो कर र करारोपणको क्षेत्रमा समेत द्विविधा रहेको राजस्व परामर्श समितिको प्रतिवेदनले देखाएको छ । नेपालको संविधानको अनुसूची […]

सर्वोच्चको आदेश विपरित चन्द्रागिरीले लगायो कवाडी सामानमा ‘दोहोरो कर’

काठमाडौं । चन्द्रागिरी नगरपालिकाले काठमाडौं उपत्यकामा संकलन गरेर बाहिर लैजाने कवाडी सामाग्रीमा दोहोरो कर लिने गरेको छ ।  काठमाडौं, भक्तपुर र ललितपुरमा संकलन गरिने बोतल, कागज, तामा, पित्तल र ब्याट्री लगायतका सामाग्री काठमाडौं बाहिर लैजाँदा चन्द्रागिरीले दोहोरो कर लिएको हो । सर्वोच्च अदालतले कवाडीमा दोहोरो कर न...

बेलायतसँग दोहोरो कर मुक्ति सम्झौता

बेलायतसँग दोहोरो कर मुक्ति सम्झौताको प्रक्रिया अघि बढेको छ । अर्थमन्त्री डा. युवराज खतिवडासँग नेपालका लागि बेलायतका नवनियुक्त राजदुत निकोला पोलिटले मंगलबार अर्थ मन्त्रालयमा शिष्टाचार भेट गर्दा उनले बेलायतसँग दोहोरो कर मुक्ति सम्झौताको प्रक्रिया अघि बढेको उल्लेख गर्दै लगानीको वातावरणमा सुधार भएकोले बेलायतका लगानीकर्तालाई पर्यटन, जलविद्युत्, सडकलगायतका पूर्वाधारमा लगानी गर्न आग्रह पनि गरे ।

दोहोरो कर अन्त्य गर्ने प्रक्रिया थालिँदै

देश संघीयतामा गएसँगै करबारे विवाद बढेपछि गठन भएको उच्चस्तरीय समितिको सुझाव अनुसार दोहोरो कर अन्त्यका लागि प्रक्रिया थालिन लागेको सरकारी अधिकारीहरूले बताएका छन्।

जनताहरुसंग दोहोरो कर लिने नीति छैन : अर्थमन्त्री

जनताहरुसंग दोहोरो कर लिने नीति छैन : अर्थमन्त्री राजधानी संवाददाता 9 mins ago 0 05/11/2018 संखुवासभा । अर्थमन्त्री डा युवराज खतिवडाले जनताहरुसंग दोहोरो कर लिने नीति राज्यको नभएको बताएका छन् । संखुवासभा जिल्लामा रहेको कर दाता सेवा कार्यालयको उद्घाटन गर्दे बताएका छन् । संखुवासभाको सदरमुकाम आइपुगेका मन…

दोहोरो कर हटाउन माग

इँटा उद्योगहरूले दोहोरो कर हटाउन माग गरेका छन्। भर्खर सञ्चालनमा आएका ईटा उद्योगलाई भ्याट र निकासी करले मारमा परेको व्यवसायीको भनाईछ।