काठमाडौं । चन्द्रागिरी नगरपालिकाले काठमाडौं उपत्यकामा संकलन गरेर बाहिर लैजाने कवाडी सामाग्रीमा दोहोरो कर लिने गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा संकलन गरिने बोतल, कागज, तामा, पित्तल र ब्याट्री लगायतका सामाग्री काठमाडौं बाहिर लैजाँदा चन्द्रागिरीले दोहोरो कर लिएको हो । सर्वोच्च अदालतले कवाडीमा दोहोरो कर न...