Use App
Read now
(current)
Download
कान्तिपुर
चैत्र २०८०
दोहोरो कर मुक्ति सम्झौता गर्न बेलायतको आग्रह
बेलायतले नेपालसँग दोहोरो कर मुक्ति सम्झौता गर्न आग्रह गरेको छ । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन आएका बेलायतका दुई उच्च पदाधिकारीले दोहोरो कर मुक्ति सम्झौताले नेपालमा बेलायती लगानी आकर्षित हुन सहयोग पुग्ने प्रस्ट्याएका हुन् ।
पूर्ण विवरण