नदीजन्य पदार्थमा दोहोरो कर नउठाउन उच्च अदालतको आदेश

१७ कात्तिक, बुटवल । उच्च अदालत तुलसीपुर दाङले दोहोरो कर नउठाउन लमही नगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ । स्वर्गद्वारी टिप्पर यातायात प्रालिका अध्यक्ष भरतनाथ योगीले नदीजन्य पदार्थमा दोहोरो कर लिएको भन्दै नगरपालिकाविरुद्ध रिट दायर गरेका थिए । नेपालको संविधान २०७२ को अनुसूची ८ विपरीत भएको भन्दै उनले रिट दायर गरेका थिए । उक्त […]