एनआइसी एसिया बैंकको सञ्चालक समितिको बैठकले बैंकको आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्तापुँजीको ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।...
नबिल बैंकको सञ्चालकबाट उदयकृष्ण उपाध्याय बाहिरिएका छन् । बैंकको सञ्चालक समितिका १३ साउनको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।त्यस्तै संस्थापक सेयरधनी आइएफआईसी बैंकको तर्फबाट एआरएम नजमुस शकिव नयाँ सञ्चालकमा नियुक्त भएका छन् । सोही दिन बसेको बैठकले शकिवलाई आगामी साधारणसभासम्मको लागि सञ्चालक नियुक्त गरेको हो ।बैंकको संस्थापक सेयरधनी एनबी इन्टरनेशनलको तर्फबाट बैंकको सञ्चालक समितिमा […]
प्रभु बैंकले तनहुँ जिल्लाको आबुखैरेनि गाउँपालिका–१ स्थित बरादिमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।बैंकको बरादि शाखा कार्यालयको बैंकको गण्डकी प्रदेशका प्रमुख व्यवसायिक केन्द्र अधिकृत शान्ति शेरचनले उद्घाटन गरेका छन् । शेरचनले बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेका ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याउने बताइन् ।बैंकको बरादि शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं […]
नेप्सेलाई बैंकको ब्याजदरसँग तुलना गर्ने गरिन्छ । नेपालको सेयर बजारमा बैंकको ब्याजदर बढे नेप्से घट्ने र बैंकको ब्याजदर घटे नेप्से बढ्ने भएको देखिन्छ । सिद्धान्तत पनि बैंकको ब्याजदर र सेयरबजारमा उल्टो सम्बनध नै हुन्छ । बैंकको ब्याजदर बढे नेप्से घट्ने र बैंकको ब्याजदर घटे नेप्से बढ्ने नै हो । यो लगानीकर्ताहरूमा पर्ने मनोविज्ञानको प्रभाव मात्र […]
काठमाडौं, १७ मंसिर । नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा आज सम्पन्न भएको छ । बैंकको ३५औं वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट भएको हो । बैंकको सञ्चालक समितिको बैठकले १६ प्रतिशत कुल लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । १२ दशमलव ६११ प्रतिशत लाभांश (बोनस सेयर) र बैंकको कुल चुक्ता पुँजीको ३.३८९ प्रतिशत नगद लाभांश […]
काठमाडौं, ३ कात्तिक । नेपाल इन्भेष्टमेन्ट बैंकले यस अघि घोषणा गरेको लाभांश संशोधन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन पछि १६ प्रतिशत लाभांश यथावत राख्दै बोनश शेयरको हिस्सा बढाएको हो । ११ दशमलव २४ प्रतिशत बोनस शेयर र ४ दशमलव ७६ प्रतिशत नगद लाभांश यस अघि घोषणा गरेको बैंकको संशोधन पछि १२ दशमलव […]
सिटिजन्स बैंकले स्वतन्त्र सञ्चालकमा पूर्वबैंकर अनिल ज्ञवालीलाई नियुक्त गरेको छ । केही समय अगाडिमात्रै नेपाल इन्फ्रास्ट्रकचर बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश पाएका ज्ञवाली सिटिजन्स बैंकका सञ्चालक नियुक्त भएका छन् । पूर्वबैंक सुदेश खालिङले राजीनामा दिएपछि बैंकको स्वतन्त्र सञ्चालक पद रिक्त रहेको थियो । खालिङले एभरेष्ट बैंकको सिइओ बन्न बैंकको सञ्चालकबाट राजीनामा दिएका हुन् ।ज्ञवालीले नबिल […]
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ सेयर बजारमा सूचीकृत भएको छ । बैंकको २० करोड कित्ता साधारण सेयर बजारमा सूचीकृत भएको हो । सेयरु बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सूचीकृत सेयर संख्या सबैभन्दा धेरै हो । नेप्से र बैकबीच सम्झौता भएको दोस्रो दिनबाट बजारमा सेयर कारोबार हुनेछ । इन्फ्रास्ट्रक्चर बैंकको आरटीजीएसको जिम्मा ग्लोबल आईएमई क्यापिटलले लिएको बैकले जनाएको […]