प्रभु बैंकको शाखा तनहुँको बरादिमा

प्रभु बैंकले तनहुँ जिल्लाको आबुखैरेनि गाउँपालिका–१ स्थित बरादिमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।बैंकको बरादि शाखा कार्यालयको बैंकको गण्डकी प्रदेशका प्रमुख व्यवसायिक केन्द्र अधिकृत शान्ति शेरचनले उद्घाटन गरेका छन् । शेरचनले बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेका ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याउने बताइन् ।बैंकको बरादि शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं […]

सम्बन्धित सामग्री

प्रभु बैंकको नयाँ शाखा बरादिमा

प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा तनहुँ जिल्लाको आबुखैरेनि गाउपालिका वडा नं. ०१ स्थित बरादिमा २१६ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको बरादि शाखा कार्यालयको उद्घाटन प्रभु बैंक गण्डकी प्रदेशका प्रमुख व्यवसायिक केन्द्र अधिकृत शान्ति शेरचनले गरेकी हुन् । बैंकको बरादिमा शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथी शेरचनले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गर्ने बैंकको नीति अनुरूप शाखा खोलिएको बताईन् । प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै उक्त शाखालाई सफलताको शुभकामना व्यक्त गरिन्।