इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ सूचीकृत

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ सेयर बजारमा सूचीकृत भएको छ । बैंकको २० करोड कित्ता साधारण सेयर बजारमा सूचीकृत भएको हो । सेयरु बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सूचीकृत सेयर संख्या सबैभन्दा धेरै हो । नेप्से र बैकबीच सम्झौता भएको दोस्रो दिनबाट बजारमा सेयर कारोबार हुनेछ । इन्फ्रास्ट्रक्चर बैंकको आरटीजीएसको जिम्मा ग्लोबल आईएमई क्यापिटलले लिएको बैकले जनाएको […]