सिटिजन्स बैंकले स्वतन्त्र सञ्चालकमा पूर्वबैंकर अनिल ज्ञवालीलाई नियुक्त गरेको छ । केही समय अगाडिमात्रै नेपाल इन्फ्रास्ट्रकचर बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश पाएका ज्ञवाली सिटिजन्स बैंकका सञ्चालक नियुक्त भएका छन् । पूर्वबैंक सुदेश खालिङले राजीनामा दिएपछि बैंकको स्वतन्त्र सञ्चालक पद रिक्त रहेको थियो । खालिङले एभरेष्ट बैंकको सिइओ बन्न बैंकको सञ्चालकबाट राजीनामा दिएका हुन् ।ज्ञवालीले नबिल […]