नबिल बैंकको सञ्चालकबाट बाहिरिए उदयकृष्ण

नबिल बैंकको सञ्चालकबाट उदयकृष्ण उपाध्याय बाहिरिएका छन् । बैंकको सञ्चालक समितिका १३ साउनको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।त्यस्तै संस्थापक सेयरधनी आइएफआईसी बैंकको तर्फबाट एआरएम नजमुस शकिव नयाँ सञ्चालकमा नियुक्त भएका छन् । सोही दिन बसेको बैठकले शकिवलाई आगामी साधारणसभासम्मको लागि सञ्चालक नियुक्त गरेको हो ।बैंकको संस्थापक सेयरधनी एनबी इन्टरनेशनलको तर्फबाट बैंकको सञ्चालक समितिमा […]