नेप्सेलाई बैंकको ब्याजदरसँग तुलना गर्ने गरिन्छ । नेपालको सेयर बजारमा बैंकको ब्याजदर बढे नेप्से घट्ने र बैंकको ब्याजदर घटे नेप्से बढ्ने भएको देखिन्छ । सिद्धान्तत पनि बैंकको ब्याजदर र सेयरबजारमा उल्टो सम्बनध नै हुन्छ । बैंकको ब्याजदर बढे नेप्से घट्ने र बैंकको ब्याजदर घटे नेप्से बढ्ने नै हो । यो लगानीकर्ताहरूमा पर्ने मनोविज्ञानको प्रभाव मात्र […]