सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याल

सिटिजन्स बैंकको सञ्चालक समितिले बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याललाई नियुक्त गरेको छ।...

सम्बन्धित सामग्री

अनिल ज्ञवाली सिटिजन्स बैंकको सञ्चालकमा नियुक्त - NepaliPatra

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गरेको हो । यही असार १७ गते बैंकको सञ्चालकबाट सजन शर्मा बाहिरिएका थिए । समितिको ४५५औँ बैठकले शर्माको राजीनामा स्वीकृत गरेको थियो ।

सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा रमेशराज अर्याल नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिले बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याललाई नियुक्त गरेको छ । तत्कालीन नेपाल ग्रिन्डलेज बैंक (हालः स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लि) बाट अर्यालले बैंकिङ्ग करियर सुरु गरेका थिए । उनी विगत ३२ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा संलग्न छन् । उनको कुमारी बैंक तथा साविकको नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा प्रमुख […]