काठमाडौं, ३ कात्तिक । नेपाल इन्भेष्टमेन्ट बैंकले यस अघि घोषणा गरेको लाभांश संशोधन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन पछि १६ प्रतिशत लाभांश यथावत राख्दै बोनश शेयरको हिस्सा बढाएको हो । ११ दशमलव २४ प्रतिशत बोनस शेयर र ४ दशमलव ७६ प्रतिशत नगद लाभांश यस अघि घोषणा गरेको बैंकको संशोधन पछि १२ दशमलव […]