सिन्धुली । सिन्धुलीगढी घुम्न आउने पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । सिन्धुली जिल्लाको सिन्धुलीगढीमा अवस्थित नेपाली युद्धकला संग्राहलय अवलोकन गर्न पहाडी र हिमाली जिल्लाबाट समेत आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या वृद्धि भएको हो । वीर गोर्खालीहरुले आफ्नो मातृभूमिको रक्षाका लागि शत्रुसँग बहादुरीका साथ घरेलु हतियारको भरमा युद्ध लडेर विजय प्राप्त गरेका घरेलु हात–हतियार अवलोकन […]