दोलखा । दोलखा जिल्लामा एक हप्तामा सरदर एक जनाले आत्महत्या गरी ज्यान गुमाउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाको सार्वजनिक एक तथ्यांकले यस आर्थिक वर्षमा हालसम्म ५१ जनाले आत्महत्या गरेको जनाएको छ । जिल्लामा प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाप्रसाद पौड्याल भन्छन्, ‘आव २०७८/७९ मा दोलखा जिल्लामा झुन्डिएर ४५ जना, विष सेवन […]
The post दोलखामा डिप्रेसनका कारण आत्महत्या गर्नेको संख्या बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.