कोशी टप्पुमा अर्नाको संख्या बढ्यो

इनरुवा / कोशी टप्पुवन्यजन्तु आरक्षमा पछिल्लो ४ वर्षको अवधिमा ५७ वटाअर्ना थपिएकाछन् । २०७४ सालमा ४ सय ४१ वटाको संख्यामा रहेको अर्ना पछिल्लो गणनाको क्रममाभने ५७ वटाले वृद्धि भएको पाइएको छ । आरक्ष कार्यालयले दिएको जानकारी अनुसार १२ दशमवल ९ प्रतिशतले अर्नाको संख्यामा वृद्धि भई कुल संख्या ४ सय ९८ पुगेको छ । आरक्षले आजअर्ना... The post कोशी टप्पुमा अर्नाको संख्या बढ्यो appeared first on Purbeli News.