मनाङमा पर्यटकको संख्या बढ्यो

काठमाडौं । कोभिड–१९ को संक्रमण न्यूनीकरण भएपछि हिमाली जिल्ला मनाङ जाने बाह्य पर्यटक बढेका छन् । आर्थिक वर्ष २०७७/०७८ भन्दा आर्थिक वर्ष २०७८/०७९ मा मनाङ जाने बाह्य पर्यटक वृद्धि भएका हुन् । आर्थिक वर्ष २०७८/०७९ मा ४ हजार ७४९ पुरुष र २ हजार २७० महिला गरी कूल ७ हजार २० पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र […]