कैलालीमा डल्फिनको संख्या बढ्यो

कैलालीमा विगतको तुलनामा जलचर प्राणी डल्फिनको संख्या वृद्धि भएको छ। डल्फिन जलचर तथा जैविक विविधता संरक्षण कैलालीले गरेको गणनाले डल्फिनको संख्यामा वृद्धि भएको पाईएको छ।...

सम्बन्धित सामग्री

अष्ट्रेलियाका टप नेपाली अधिवक्ता टोनु घोथाने भन्छन्, ‘डिभोर्सको संख्या बढ्यो’

काठमाडौं, २९ पुस । एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष अधिवक्ता टोनु घोथानेले अष्ट्रेलियामा रहेका नेपालीहरुको सबैभन्दा ठूलो समस्या मेन्टल हेल्थ भएको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अष्ट्रेलियामा रहेका नेपालीहरुको विभिन्न समस्यामध्ये पहिलो समस्या मेन्टल हेल्थ नै रहेको बताएका छन् । साथै, घरेलु हिंसा र […]

अर्घाखाँचीमा भाइरल ज्वरोका बिरामीको संख्या बढ्यो

अर्घाखाँची । अर्घाखाँचीमा केहिदिन यता भाइरल ज्वरोका बिरामीको संख्या ह्वातै बढेको छ । जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ ।जिल्ला अस्पताल अर्घाखाँचीमा मात्र दैनिक २ सय बिरामी आउने गरेकोमा अहिले बढेर ३ सय पुगेको अस्पतालले जनाएको छ । सबै भन्दा बढी ५० प्रतिसत बालबालिकामा भाइरल ज्वरोको समस्या देखा परेको अस्पतालका प्रमुख डा. […] The post अर्घाखाँचीमा भाइरल ज्वरोका बिरामीको संख्या बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शुक्लाफाँटामा कृष्णसारको संख्या बढ्यो

काठमाडौं । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा स्थानान्तरण गरिएका कृष्णसारको संख्या बढेको छ । २०६९ मा ललितपुरको सदर चिडियाखाना र २०७२ मा बर्दिया खैरापुरबाट गरि ४२ वटा कृष्णसार त्यहाँ स्थानान्तरण गरिएको थियो । निकुञ्जमा उल्लेख्य मात्रामा कृष्णसारको संख्या वृद्धि भएको शुक्लाफाँट राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । हालै गरिएको गणनाअनुसार कृष्णसारको संख्या बढेर २ […]

मनाङमा पर्यटकको संख्या बढ्यो

काठमाडौं । कोभिड–१९ को संक्रमण न्यूनीकरण भएपछि हिमाली जिल्ला मनाङ जाने बाह्य पर्यटक बढेका छन् । आर्थिक वर्ष २०७७/०७८ भन्दा आर्थिक वर्ष २०७८/०७९ मा मनाङ जाने बाह्य पर्यटक वृद्धि भएका हुन् । आर्थिक वर्ष २०७८/०७९ मा ४ हजार ७४९ पुरुष र २ हजार २७० महिला गरी कूल ७ हजार २० पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र […]

दोलखामा डिप्रेसनका कारण आत्महत्या गर्नेको संख्या बढ्यो

दोलखा । दोलखा जिल्लामा एक हप्तामा सरदर एक जनाले आत्महत्या गरी ज्यान गुमाउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाको सार्वजनिक एक तथ्यांकले यस आर्थिक वर्षमा हालसम्म ५१ जनाले आत्महत्या गरेको जनाएको छ । जिल्लामा प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाप्रसाद पौड्याल भन्छन्, ‘आव २०७८/७९ मा दोलखा जिल्लामा झुन्डिएर ४५ जना, विष सेवन […] The post दोलखामा डिप्रेसनका कारण आत्महत्या गर्नेको संख्या बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

बीमा गर्नेको संख्या बढ्यो

गत  आर्थिक  वर्षको  तुलनामा  चालू आर्थिक  वर्षको  पहिलो  पाँच  महिनामा  बीमालेखको  सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। चालू  आर्थिक  वर्षको  मङ्सिर  मसान्तसम्ममा  ९६  लाख १९  हजार  ४४७  बीमालेख  जारी  भएको  छ।  यीमध्ये  जीवन बीमालेखको  सङ्ख्या  नौ  लाख  नौ  हजार  १५३  रहेको  छ  भने वैदेशिक रोजगार बीमालेखको सङ्ख्या छ लाख १० हजार २९४ रहेको छ। गत ...

उपत्यकाबाट बाहिरिनेको संख्या बढ्यो

दसैं आएसँगै उपत्यकामा काम र पढाइको सिलसिला बसेका सर्वसाधारण काठमाडौंबाट बाहिरिने क्रम बढेसँगै सडकमार्ग हुँदै साढे ६ लाख बाहिरिएका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथका अनुसार, असोज ११ देखि सोमबारसम्म ६ लाख ५ हजार ५८५ जनाले उपत्यका छोडेका छन् । सोमबारमात्र करिब ४७ हजार यात्रु बाहिरिएका छन् । यो संख्या उपत्यका प्रवेश गर्ने ४ […]

कोशी टप्पुमा अर्नाको संख्या बढ्यो

इनरुवा / कोशी टप्पुवन्यजन्तु आरक्षमा पछिल्लो ४ वर्षको अवधिमा ५७ वटाअर्ना थपिएकाछन् । २०७४ सालमा ४ सय ४१ वटाको संख्यामा रहेको अर्ना पछिल्लो गणनाको क्रममाभने ५७ वटाले वृद्धि भएको पाइएको छ । आरक्ष कार्यालयले दिएको जानकारी अनुसार १२ दशमवल ९ प्रतिशतले अर्नाको संख्यामा वृद्धि भई कुल संख्या ४ सय ९८ पुगेको छ । आरक्षले आजअर्ना... The post कोशी टप्पुमा अर्नाको संख्या बढ्यो appeared first on Purbeli News.

बर्दिया निकुञ्जमा एकसिंगे गैंडाको संख्या बढ्यो

बर्दिया । पछिल्लो गैंडा गणनाको नतिजा अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडाको संख्यामा वृद्धि भएको छ । शनिबार निकुञ्जले सार्वजनिक गरेको तथ्याङ्गअनुसार बर्दिया निकुञ्जमा गैँडाको संख्या ३८ पुगेको छ । यस अघि सन् २०१५ मा गरिएको गणनामा बर्दिया निकुञ्जमा गैंडाको संख्या २९ रहेका थियो । पछिल्लो गणनामा निकुञ्जमा ९ वटा गैँडा बढेको छ । बर्दिया […] The post बर्दिया निकुञ्जमा एकसिंगे गैंडाको संख्या बढ्यो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.