अष्ट्रेलियाका टप नेपाली अधिवक्ता टोनु घोथाने भन्छन्, ‘डिभोर्सको संख्या बढ्यो’

काठमाडौं, २९ पुस । एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष अधिवक्ता टोनु घोथानेले अष्ट्रेलियामा रहेका नेपालीहरुको सबैभन्दा ठूलो समस्या मेन्टल हेल्थ भएको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अष्ट्रेलियामा रहेका नेपालीहरुको विभिन्न समस्यामध्ये पहिलो समस्या मेन्टल हेल्थ नै रहेको बताएका छन् । साथै, घरेलु हिंसा र […]